Mechi Update
काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा रकम असुली, प्रहरीकै ‘सेटिङ’ सतहमा
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले […]
आइतवार, चैत ८, २०८२
नेपालमा देखिएको हात्ती, भारतमा मानवीय क्षति: सीमा क्षेत्रमा बढ्दो जोखिम
झापा–भारत सीमा क्षेत्रमा जंगली हात्तीको आवतजावतले फेरि मानवीय क्षति निम्त्याएको छ। आज बिहान निन्दा कृष्णथुम्की आसपासबाट तिरिङ खोला हुँदै तिरिङ गाउँ क्षेत्रमा देखिएको हात्तीले सीमा पार गर्दै भारत पुगेपछि आक्रमण गर्दा अन्दाजी ४० वर्षीय भारतीय […]
शुक्रवार, चैत ६, २०८२
समाचार
काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा रकम असुली, प्रहरीकै ‘सेटिङ’ सतहमा
आइतवार, चैत ८, २०८२
दार्जिलिङमा पूर्वी नेपालका चरा विज्ञद्वारा अध्ययन अवलोकन सम्पन्न
सोमवार, भदौ ९, २०८२
टोल विकास संस्था: स्थानीय समृद्धिको जग
  मेचीनगर नगरपालिका–४ बाहुन्डागीले विगतका दिनदेखि अहिलेसम्म धेरै कथा बोकेको छ। यहाँका खेतबारी, बाटाघाटा, चौतारो र पधेरोहरूले हाम्रो जीवन, हाम्रो संघर्ष र हाम्रो संस्कृति सजाएका छन्। बिहानै बुढापाकाको कथा सुन्दै चौतारोमा चिया पिउँदा सुरु भएको […]
बिहिवार, भदौ १२, २०८२
मेचीनगरमा चरापर्यटनको अपार सम्भावना
मेचीनगर । मेचीनगर नगरपालिका नेपालकै सुदूरपूर्वी सिमानामा अवस्थित एउटा अनुपम नगर हो । भारतसँगको खुला सिमाना, मैत्रीपूर्ण समाज, हरियाली खेतबारी, नदी–नाला र सामुदायिक वनहरूले यस क्षेत्रलाई अपूर्व प्राकृतिक सम्पदाले भरिएको बनाएको छ । तर, यो […]
शनिवार, असार २१, २०८२
सांसदको ‘ऐना’ वा पत्रकारिताको छायाँ? बहसको घेरामा विश्व प्रकाश शर्माको टीभी कार्यक्रम
नेपाली राजनीतिमा पछिल्लो समय एक फरक बहस चुलिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट निर्वाचित सांसद विश्व प्रकाश शर्माले कान्तिपुर टेलिभिजनमा प्रसारित हुने “ऐना” कार्यक्रमको दोस्रो सिजन सञ्चालन गरिरहेका छन्। यो […]
शुक्रवार, असार २०, २०८२
सन्दर्भ नारी दिवस : महिलालाई अझै प्रोत्साहनको आवश्यकता
लीला दाहाल आठ मार्च भन्ने वित्तिकै हामी समान अधिकारको माग गर्दै आवाज बुलन्द गरेको दिनलाई सम्झन्छौं । अमेरिकाको सिकागोस्थित कपडा कारखानामा काम गर्ने हजारांै महिलाहरुले समान ज्याला र महिलाले पनि मतदान गर्न पाउनुपर्छ भन्ने मागसहित […]
शनिवार, फागुन २४, २०८१
क्यासिनोको प्रभाव, मौन प्रशासन : भारतिय सवारीले खोस्दै स्थानीयको रोजीरोटी
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]
मङ्गलवार, असार ३१, २०८२
सरकारको एक वर्ष : अर्थतन्त्रको आकार चार खर्ब वृद्धि
वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग […]
सोमवार, असार ३०, २०८२