झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा विपिन गिरी र भुवन […]
झापा । सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी मनिष थापाले झापाको काँकरभिट्टा नाकास्थित सीमा सुरक्षा गुल्मको अनुगमन गरेका छन्। २४ गते बिहान काँकरभिट्टा पुगेका डिआईजी थापाले सीमा सुरक्षा गुल्मको भौतिक संरचना, ब्यारेक, […]
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले […]
झापा । यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका होटल संचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छोडेको छ । बिर्तामोड बसपार्कमा रहेको आसेङ होटलका संचाकल पदम तामाङलाई प्रहरीले शंकास्पद तरिकाले छोडेको हो । आज […]
काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]
बिर्तामोड, साउन २२ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित कञ्चन टोलबाट एक जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट […]
सप्तरी । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार […]
झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको […]
नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई […]
झापा । उपभोक्तालाई राहतमा वितरण गरेको काठ प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको तथ्य फेला परेको छ । इलामको बरफल्याङ सामुदायिक वनका पूर्वअध्यक्ष लक्ष्मिकान्त घिमिरे र बरफल्याङ प्रहरी चौकीका इञ्चार्ज असई छत्र श्रेष्ठले गत शुक्रबार तस्करी […]