Mechi Update

हाम्रो झापा

झापा । मेचीनगर–१२ युवा समूहले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ। समूहले २०८३ भदौ १८ गते मेचीनगर–१२ स्थित श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालयमा ५०० थान […]

शुक्रवार, भदौ १९, २०८३

काँकरभिट्टा । काँकरभिट्टा नाकामा परिचालित सशस्त्र प्रहरी बलको ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआईटी) प्रभावकारी बन्न नसकेको स्थानीय व्यापारी तथा सरोकारवालाले आरोप लगाएका छन् । तस्करी नियन्त्रणका लागि गठन गरिएको भनिएको टोली मुख्य नाकामा देखिने गरी मात्र […]

बिहिवार, भदौ १८, २०८३

झापा । झापास्थित पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ। होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटनमन्त्री खड्गप्रसाद […]

मङ्गलवार, भदौ १६, २०८३

झापा । मेचीनगर–४ डिमारकेसनका ७ वर्षीय सम्भव बुर्जा मगरको मृत्यु प्रकरणले विद्यालय बस सञ्चालनमा हुने लापरबाही र बाल सुरक्षाको कमजोर अवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ। धुलाबारीस्थित होलीबेल स्कुलमा अध्ययनरत सम्भव विद्यालयबाट घर फर्किने क्रममा […]

शुक्रवार, साउन १५, २०८३

मेचीनगर, झापा। मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित जागेश्वर शिवालय मन्दिरको प्रवेशद्वार (गेट) निर्माण कार्यको शिलान्यास सोमबार कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गर्नुभएको छ। शिलान्याससँगै आयोजित औपचारिक कार्यक्रममा मन्दिरको संरक्षण, विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा वक्ताहरूले जोड […]

सोमवार, साउन ११, २०८३

झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा विपिन गिरी र भुवन […]

मङ्गलवार, वैशाख २९, २०८३

मेची उद्योग वाणिज्य संघ को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका व्यवसायी आनन्द खड्का पुनः चर्चामा आएका छन्। लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय खड्का यसअघि पनि संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका […]

शुक्रवार, वैशाख २५, २०८३

मेची उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा “गैरदलिय” भन्दै मैदानमा उत्रिएको समूहको वास्तविक राजनीतिक अनुहार खुल्दै गएको भन्दै व्यवसायी वृत्तमै चर्चा चुलिएको छ। बाहिर स्वतन्त्र र व्यवसायिक नेतृत्वको नारा दिए पनि चुनावी प्रचार सामग्रीमै दलिय […]

शुक्रवार, वैशाख २५, २०८३

झापा । सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी मनिष थापाले झापाको काँकरभिट्टा नाकास्थित सीमा सुरक्षा गुल्मको अनुगमन गरेका छन्।  २४ गते बिहान काँकरभिट्टा पुगेका डिआईजी थापाले सीमा सुरक्षा गुल्मको भौतिक संरचना, ब्यारेक, […]

बिहिवार, वैशाख २४, २०८३

  झापा, काँकरभिट्टा / सीमावर्ती बजार काँकरभिट्टामा भारतीय रुपैयाँ सटही गर्दा सेवाग्राहीले आधिकारिक दरभन्दा उल्लेख्य रूपमा बढी रकम तिर्नुपरेको गुनासो बढेको छ। नेपाल राष्ट्र बैंक ले निर्धारण गरेको विनिमय दरअनुसार भारु १०० को बिक्री दर […]

आइतवार, वैशाख २०, २०८३