काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज समूह जी, एच र आइ का अन्तिम चरणका ६ खेल हुँदैछन्। आजका खेलहरूले अन्तिम १६ मा पुग्ने टोलीहरूको टुंगो लगाउने भएकाले सबै खेललाई निकै महत्वपूर्ण रूपमा हेरिएको […]
सिमाना टोल बिकास संस्था कोआयोजना र मेचीनगर नगरपालिका वाड न १ को प्रमुख प्रायोजन मा प्रथम पाटापुर खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । मेचीनगर १ पाटापुर स्थित पाटापुर खेल मैदानमा आज […]
भोर्लेनी फुटबल क्लबले बिजेताको ट्रफी उचाले सगै फुटबल एकाडेमि बाहुण्डाँगी को आयोजना मेचीनगर ४ वडा कार्यलयको बिशेष सहयोग र बाहुण्डाँगी युवा क्लबको प्रायोजनमा यहि मिति २०८२ मङ्सिर १० गते बाट सुरु भएको बाहुण्डाँगी फुटबल फेस्टिबल […]
मेचीनगर, २५ असोज । युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरुको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ । सोसाइटीले शनिबार विहान आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह प्रथम र महिलातर्फ दमककै पुष्पा […]
काठमाण्डौ – वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३मा स्थानिय ठेकीटोला युवा समूहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाफ म्याराथुन सम्पन्न गरेको छ । १३ किलोमिटर दुरीको यो प्रतियोगिता ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज–५ स्थित चिलाहारा चोकसम्म पुगेर पुनः सोही चोकमै फर्किने […]
झापा । झापाको चारआलीमा प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। हालसम्मकै सर्वाधिक पुरस्कार राशियुक्त भनिएको प्रतियोगिता साउन २४ हुने आयोजकले जनाएको छ। शुक्रबार साँझ चारआलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक वज्र स्पोर्टस् एकेडेमीले […]
विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन्। उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्। भारत स्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ […]
काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो […]