Mechi Update

समाचार

मेचीनगर । ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चको  कोशीमा समेत प्रदेशस्तरीय समिति गठन गरेको छ। कोशी प्रदेशको  ग्रामिण पर्यटनका अभियानमा क्रियाशीलहरु यो समितिमा समेटिएका हुन ।  विगत ३० वर्षदेखि नेपालको ग्रामिण पर्यटनमा काम गरिरहेको  भिआइटिओएफ ग्रामिण पर्यटन […]

बुधवार, असोज १४, २०८३

विराटनगर ।  तास खालबाट पक्राउ पर्ने डरले प्रहरी छल्न हामफालेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको निधन भएको छ । प्रहरीले गएराती ११ बजे विराटनगर–६ लालु पासवानको घर नजिकबाट उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो […]

मङ्गलवार, असोज १३, २०८३

काँकरभिट्टा । करिब डेढ वर्षदेखि हराइरहेका काठमाडौंका दिलनाथ बजगाईंको शव मेचीनगरको काँकरभिट्टा दक्षिण गैरीगाउँमा गाडिएको अवस्थामा फेला परेको छ। गैरीगाउँस्थित एक सुँगुरको खोर नजिकै गाडिएको अवस्थामा प्रहरीले आज बजगाईंको शव फेला पारेको हो। प्रहरीले जेसीबी […]

बुधवार, असोज ७, २०८३

काँकरभिट्टा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाले पछिल्लो दुई दिनमा ८ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ। सशस्त्र प्रहरीले अवैध बाटो हुँदै चोरी–पैठारी भइरहेको अवस्थामा […]

शुक्रवार, असोज २, २०८३

झापा । मेचीनगर–१२ युवा समूहले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ। समूहले २०८३ भदौ १८ गते मेचीनगर–१२ स्थित श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालयमा ५०० थान […]

शुक्रवार, भदौ १९, २०८३

काँकरभिट्टा । काँकरभिट्टा नाकामा परिचालित सशस्त्र प्रहरी बलको ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआईटी) प्रभावकारी बन्न नसकेको स्थानीय व्यापारी तथा सरोकारवालाले आरोप लगाएका छन् । तस्करी नियन्त्रणका लागि गठन गरिएको भनिएको टोली मुख्य नाकामा देखिने गरी मात्र […]

बिहिवार, भदौ १८, २०८३

झापा । मेचीनगर–४ डिमारकेसनका ७ वर्षीय सम्भव बुर्जा मगरको मृत्यु प्रकरणले विद्यालय बस सञ्चालनमा हुने लापरबाही र बाल सुरक्षाको कमजोर अवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ। धुलाबारीस्थित होलीबेल स्कुलमा अध्ययनरत सम्भव विद्यालयबाट घर फर्किने क्रममा […]

शुक्रवार, साउन १५, २०८३

मेचीनगर, झापा। मेचीनगर नगरपालिका–४ आमडाँगीस्थित जागेश्वर शिवालय मन्दिरको प्रवेशद्वार (गेट) निर्माण कार्यको शिलान्यास सोमबार कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गर्नुभएको छ। शिलान्याससँगै आयोजित औपचारिक कार्यक्रममा मन्दिरको संरक्षण, विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा वक्ताहरूले जोड […]

सोमवार, साउन ११, २०८३

  काठमाडौं, साउन २९ — बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले […]

मङ्गलवार, असार ३०, २०८३

इटहरी । सशस्त्र प्रहरी बल, नेपालका कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले कोशी प्रदेशका सुनसरी र मोरङ जिल्लास्थित ४२ वटा सशस्त्र प्रहरी कार्यालयका प्रमुखलाई सीमा सुरक्षा, राजस्व संरक्षण र मनसुनजन्य […]

आइतवार, असार २८, २०८३