मेची उद्योग वाणिज्य संघ को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका व्यवसायी आनन्द खड्का पुनः चर्चामा आएका छन्। लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय खड्का यसअघि पनि संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका […]
झापा, काँकरभिट्टा / सीमावर्ती बजार काँकरभिट्टामा भारतीय रुपैयाँ सटही गर्दा सेवाग्राहीले आधिकारिक दरभन्दा उल्लेख्य रूपमा बढी रकम तिर्नुपरेको गुनासो बढेको छ। नेपाल राष्ट्र बैंक ले निर्धारण गरेको विनिमय दरअनुसार भारु १०० को बिक्री दर […]
काँकरभिट्टा । भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरी नै ‘खानयोग्य’ प्रमाणपत्र दिने गरिएको आरोपपछि काँकरभिट्टास्थित खाद्य क्वारेन्टाइन कार्यालय विवादमा परेको छ। मेची भन्सार नाकाबाट आउने गाडीहरूको नमुना नै नलिई प्रमाणपत्र जारी गरिएको […]
धुलाबारी । मेची उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा यसपटकको चुनावलाई अघिल्ला दुई कार्यकालसँग तुलना गरेर हेरिन थालिएको छ। विगतमा नेतृत्व चयनमा देखिएको राजनीतिक हस्तक्षेप र आन्तरिक असन्तुलनका कारण संघको नेतृत्व अपेक्षाकृत कमजोर बनेको भन्दै […]
झापा, मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का […]
काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ । आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट […]
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]
वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग […]
मेचीनगर । नेपालका पूर्वी जिल्लाहरुमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका ठाँउमा विहान ८ बजे मात्रै भन्सार सुविधा दिने कार्यालय खुले पनि त्यसअगावै भारततर्फबाट आउने […]
मेचीनगर । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि […]