Mechi Update

समाज

झापा । मेचीनगर–१२ युवा समूहले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ। समूहले २०८३ भदौ १८ गते मेचीनगर–१२ स्थित श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालयमा ५०० थान […]

शुक्रवार, भदौ १९, २०८३

झापा । झापास्थित पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ। होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटनमन्त्री खड्गप्रसाद […]

मङ्गलवार, भदौ १६, २०८३

झापा । मेचीनगर–४ डिमारकेसनका ७ वर्षीय सम्भव बुर्जा मगरको मृत्यु प्रकरणले विद्यालय बस सञ्चालनमा हुने लापरबाही र बाल सुरक्षाको कमजोर अवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ। धुलाबारीस्थित होलीबेल स्कुलमा अध्ययनरत सम्भव विद्यालयबाट घर फर्किने क्रममा […]

शुक्रवार, साउन १५, २०८३

काकरभिट्टा, साउन १० — रोटर्याक्ट क्लब अफ काकरभिट्टाको रोटर्याक्ट वर्ष २०२५–२६ का अध्यक्ष रोटर्याक्टर विशाल घिसिङ तामाङबाट रोटर्याक्ट वर्ष २०२६–२७ का अध्यक्ष रोटर्याक्टर इ. सुरेश निरौलालाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्दै क्लबको ११औँ पद हस्तान्तरण […]

आइतवार, साउन १०, २०८३

बाहुण्डाँगी प्रवासी सेवा समाज दोहा, कतारको आयोजनामा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज मेचीनगर–४ स्थित श्री दुर्गा तथा नरबदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा हिजो आयोजित एक समारोहबीच उक्त कार्यक्रम सम्पन्न भएको […]

शनिवार, वैशाख २६, २०८३

झापाझापाका अधिकांश बजारमा भारतीय जंक फुडको खुलेआम कारोबार भइरहेको पाइएको छ। लेज, कुरकुरे, बिस्किट, चकलेट लगायतका तयारी खाद्य पदार्थसँगै कोक, स्प्राइटजस्ता पेय पदार्थ पनि भारतीय बजारबाटै भित्रिने क्रम बढ्दो छ। विशेषगरी पानीट्यांकी लगायत सीमावर्ती बजारबाट […]

मङ्गलवार, वैशाख १५, २०८३

नकल्बन्दा बोर्डर आउटपोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको आज  विदाइ कार्यक्रम सम्पन्न भएको छ। आफ्नो कार्यकालमा नायब निरीक्षक न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले लिएको नीति तथा निर्देशनअनुसार सीमावासीसँग समन्वय गर्दै विभिन्न जनचेतनामूलक तथा […]

सोमवार, माघ १३, २०८२

मेचीनगर, १७ मंसिर । मेचीनगर नगरपालिकाले अपाङ्ग दिवसकाे अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सियाे दाैड, चम्चा दाैड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रम गरेकाे छ ।   चारै विद्याकाे निर्णायकहरूमा नगरपालिका शिक्षा शाखा प्रमुख […]

बुधवार, मंसिर १८, २०८२

बाहुण्डाँगी । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको नयाँ नेतृत्व शनिबार सम्पन्न निर्वाचनमार्फत चयन गरिएको छ । मेचीनगर–४ स्थित विद्या विकास एकेडेमीमा भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद उप्रेती २५ मतान्तरसहित विजयी बनेका छन् […]

शनिवार, कार्तिक ३०, २०८२

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका […]

सोमवार, कार्तिक ४, २०८२