मेची उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा “गैरदलिय” भन्दै मैदानमा उत्रिएको समूहको वास्तविक राजनीतिक अनुहार खुल्दै गएको भन्दै व्यवसायी वृत्तमै चर्चा चुलिएको छ। बाहिर स्वतन्त्र र व्यवसायिक नेतृत्वको नारा दिए पनि चुनावी प्रचार सामग्रीमै दलिय […]
झापा । सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी मनिष थापाले झापाको काँकरभिट्टा नाकास्थित सीमा सुरक्षा गुल्मको अनुगमन गरेका छन्। २४ गते बिहान काँकरभिट्टा पुगेका डिआईजी थापाले सीमा सुरक्षा गुल्मको भौतिक संरचना, ब्यारेक, […]
झापा, काँकरभिट्टा / सीमावर्ती बजार काँकरभिट्टामा भारतीय रुपैयाँ सटही गर्दा सेवाग्राहीले आधिकारिक दरभन्दा उल्लेख्य रूपमा बढी रकम तिर्नुपरेको गुनासो बढेको छ। नेपाल राष्ट्र बैंक ले निर्धारण गरेको विनिमय दरअनुसार भारु १०० को बिक्री दर […]
झापाझापाका अधिकांश बजारमा भारतीय जंक फुडको खुलेआम कारोबार भइरहेको पाइएको छ। लेज, कुरकुरे, बिस्किट, चकलेट लगायतका तयारी खाद्य पदार्थसँगै कोक, स्प्राइटजस्ता पेय पदार्थ पनि भारतीय बजारबाटै भित्रिने क्रम बढ्दो छ। विशेषगरी पानीट्यांकी लगायत सीमावर्ती बजारबाट […]
काँकरभिट्टा । भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरी नै ‘खानयोग्य’ प्रमाणपत्र दिने गरिएको आरोपपछि काँकरभिट्टास्थित खाद्य क्वारेन्टाइन कार्यालय विवादमा परेको छ। मेची भन्सार नाकाबाट आउने गाडीहरूको नमुना नै नलिई प्रमाणपत्र जारी गरिएको […]
धुलाबारी । मेची उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै गर्दा यसपटकको चुनावलाई अघिल्ला दुई कार्यकालसँग तुलना गरेर हेरिन थालिएको छ। विगतमा नेतृत्व चयनमा देखिएको राजनीतिक हस्तक्षेप र आन्तरिक असन्तुलनका कारण संघको नेतृत्व अपेक्षाकृत कमजोर बनेको भन्दै […]
झापा, काँकरभिट्टा । मेरी ल्याण्ड किड्स वर्ल्ड मन्टेस्वरीद्वारा आयोजित प्यारेण्ट्स डे तथा ग्र्याजुएसन समारोह शनिवार काँकरभिट्टाको सामुदायिक भवनमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साना विद्यार्थीहरूले गीत, राइम्ज, नृत्य तथा मन्तव्य प्रस्तुत गर्दै आफ्नो सिर्जनशीलता […]
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले […]
झापा–भारत सीमा क्षेत्रमा जंगली हात्तीको आवतजावतले फेरि मानवीय क्षति निम्त्याएको छ। आज बिहान निन्दा कृष्णथुम्की आसपासबाट तिरिङ खोला हुँदै तिरिङ गाउँ क्षेत्रमा देखिएको हात्तीले सीमा पार गर्दै भारत पुगेपछि आक्रमण गर्दा अन्दाजी ४० वर्षीय भारतीय […]
काठमाडौं । चर्चित गायक राजेश पायल राईको स्वरमा नयाँ नेपाली गीत ‘ओ रिल्लो’ सार्वजनिक गरिएको छ। गीत आज (चैत्र ५) युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा विल्सन बिक्रम राई, अलिशा राई र रीमा […]