झापाझापाका अधिकांश बजारमा भारतीय जंक फुडको खुलेआम कारोबार भइरहेको पाइएको छ। लेज, कुरकुरे, बिस्किट, चकलेट लगायतका तयारी खाद्य पदार्थसँगै कोक, स्प्राइटजस्ता पेय पदार्थ पनि भारतीय बजारबाटै भित्रिने क्रम बढ्दो छ। विशेषगरी पानीट्यांकी लगायत सीमावर्ती बजारबाट […]
काँकरभिट्टा । भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरी नै ‘खानयोग्य’ प्रमाणपत्र दिने गरिएको आरोपपछि काँकरभिट्टास्थित खाद्य क्वारेन्टाइन कार्यालय विवादमा परेको छ। मेची भन्सार नाकाबाट आउने गाडीहरूको नमुना नै नलिई प्रमाणपत्र जारी गरिएको […]
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले […]
झापाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सांसदको उम्मेद्वारमा गौतम मजुम्दार (बिकी) को नाम समेत सिफारिस हुदाँ युवा वृत्तमा एक किसिमको तरङ्ग उत्पन्न भएको छ । खासगरी जेन जी आन्दोलन पछि नेपाली राजनितिमा युवाहरुको […]
झापा, मेचीनगर – युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा नयाँ फुटवेयर पसल ‘जोय इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएका छन्। शुक्रबार एक विशेष कार्यक्रमका बीच मेचीनगर इसाइ समाजका अध्यक्ष राजु खड्का […]
काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]
बि आई एस प्रमाणपत्र नभएको र गलत घोषणा भएको पत्र झापा । भारतको राजस्व गुप्तचर विभाग (डि आर आई) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३मा स्थानिय ठेकीटोला युवा समूहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाफ म्याराथुन सम्पन्न गरेको छ । १३ किलोमिटर दुरीको यो प्रतियोगिता ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज–५ स्थित चिलाहारा चोकसम्म पुगेर पुनः सोही चोकमै फर्किने […]
मेचीनगर, झापा | बाहुण्डाँगीका पूर्व शिक्षक तथा औपचारिक विद्यालय प्रवर्द्धक ध्रुव कुमार शर्मालाई एक विशेष समारोहबीच नागरिक सम्मान प्रदान गरिएको छ। शुक्रबार मेचीनगर–४ वडा कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई उहाँको शिक्षा सेवा, सामाजिक योगदान र नेतृत्व […]
मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]