Mechi Update

समाज

बाहुनडाँगी । सामुदायिक सेवामा निरन्तर क्रियाशील गैरनाफामुखी संस्था बाहुनडाँगी जेसीजले एक सामाजिक उत्तरदायित्व स्वरूप उदाहरणीय कार्य सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज वर्ष २०२५ की उपाध्यक्ष जेसी रीना दर्जीकी आमा संगीता दर्जीको उपचारका लागि सहयोग […]

आइतवार, साउन १९, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै गालीगलौच र अभद्र व्यवहार गरेको घटनाप्रति खेद व्यक्त गरेको छ । वडाध्यक्ष कार्कीले […]

बिहिवार, साउन १६, २०८२

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा […]

बिहिवार, साउन १६, २०८२

झापा । झापाको कनकाई नगरपालिकाले कबिर आश्रमको जग्गामा बसेका सुकुम्बासीहरूले रोपेको धानबालीमा डोजर लगाएर नष्ट गरेको घटनाले सामाजिक तथा राजनीतिक तहमा तीव्र प्रतिक्रिया ल्याएको छ। सो जग्गा सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला स्थानीय […]

बुधवार, साउन १५, २०८२

काठमाण्डौ – आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका […]

मङ्गलवार, साउन १४, २०८२

काठमाडौं । नेपाल जेसिजले पहिलो पटक दक्षिण एसियाली युवा नेताहरुको ऐतिहासिक जमघट कार्यक्रमको आयोजना गरेको छ । यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म ‘South asian academy for international leadership’ नामक दक्षिण एसियाली युवा नेताहरुको […]

सोमवार, साउन १३, २०८२

 झापा, मेचिनगर/ मेचिनगर नगरपालिका, झापाले करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश सरकारसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता ल्याउने उद्देश्यले विभिन्न प्रकारका सहायक सामग्रीहरू वितरण गरेको छ । सोमबार नगरपालिका परिसरमा एक विशेष कार्यक्रमको आयोजना […]

सोमवार, साउन १३, २०८२

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन […]

सोमवार, साउन १३, २०८२

मेचीनगर, झापा | बाहुण्डाँगीका पूर्व शिक्षक तथा औपचारिक विद्यालय प्रवर्द्धक ध्रुव कुमार शर्मालाई एक विशेष समारोहबीच नागरिक सम्मान प्रदान गरिएको छ। शुक्रबार मेचीनगर–४ वडा कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई उहाँको शिक्षा सेवा, सामाजिक योगदान र नेतृत्व […]

शुक्रवार, साउन १०, २०८२

मेचीनगर, ८ साउन । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले नगरभित्रको कुनै पनि स्थानमा मनसुनजन्य विपद््को समस्या भए बाटो उद्धार टोली २० मिनेटभित्रै पुग्ने बताउनु भएको छ । हालै नगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा नगरप्रमुख बुढाथोकीले उक्त […]

बिहिवार, साउन ९, २०८२