Mechi Update

समाज

मेचीनगर, १२ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ । आज दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]

बिहिवार, भदौ १२, २०८२

मेचीनगर । मेचीनगर–४ स्थित आदर्श युवा क्लबले महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष मौसम भारतीको सभापतित्वमा तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न […]

आइतवार, भदौ ८, २०८२

मेचीनगर, ५ भदौ । मेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ । संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गरेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको […]

बिहिवार, भदौ ५, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर […]

शनिवार, साउन ३२, २०८२

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पर्यटन विकास प्रर्वद्धनका लागि गुरु योजना बनाएर लाग्नु पर्ने बताएका छन् । शुक्रबार कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहमा […]

शनिवार, साउन ३२, २०८२

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले स्थानीय बजार, विद्यालय र धार्मिक स्थलमा सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ डस्टबिन वितरण गरेको छ। जेसीज सप्ताह–२०२५ अन्तर्गत बौद्धमोड चोक, मेची जनसाधारण माध्यमिक विद्यालय र धार्मिक तथा पर्यटकीय क्षेत्र कृष्ण […]

शुक्रवार, साउन ३१, २०८२

बाहुण्डाँगी जेसीजले आफ्नो जेसिज सप्ताह–२०२५ अन्तर्गत तेस्रो कार्यक्रमका रूपमा ट्राफिक सिग्नल बोर्ड र जेब्रा क्रस निर्माण कार्य सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा ट्राफिक सिग्नल बोर्ड स्थापना र जेब्रा क्रस निर्माण […]

शुक्रवार, साउन ३१, २०८२

झापा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरता लेडी जेसीजले हिजो चिया बगानका मजदुरसँग तीज मिलन कार्यक्रम गरेको छ । वीरता लेडी जेसीजले भद्रपुरस्थित बुधकरण टी स्टेटका महिला मजदुरहरूसँग तीज मिलन कार्यक्रम गरेको हो […]

बुधवार, साउन २९, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका–४ वडा कार्यालयले आफ्नो क्षेत्रभित्रका एक हजार तीन सय घरधुरीलाई लक्षित गर्दै घर बीमा कार्यक्रम सुरु गरेको छ। बिशेषगरी हात्ती प्रभावित क्षेत्र भित्र पर्ने यस वडामा हात्तीबाट क्षति पुर्याएको, बाढी, पहिरो, आगलागी जस्ता […]

बिहिवार, साउन २३, २०८२

  बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ यही साउन २७ देखि सञ्चालन हुने भएको छ ।    बाहुण्डाँगी जेसीज ले सप्ताह भरी समुदाय मा आधारित कार्यक्रम गर्ने लागेको छ  ।   सप्ताहभर  रन बाहुण्डाँगी, निःशुल्क […]

सोमवार, साउन २०, २०८२