भोजपुर । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ […]
विशेष अदालतमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको बयान सुरु भएको छ। पचासजनाभन्दा धेरै वकिलहरूसहित उनी आज विशेष अदालतमा उपस्थित भएका हुन्। बयान सकिएपछि नेपालका हकमा आजै थुनछेक बहस हुने पनि बताइएको […]
काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकम […]
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख तथा मधेशवादी अभियन्ता डा. राजेश अहिराजविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, प्राप्त जाहेरीका आधारमा […]
मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका ९ चिसापानी घर […]
झापा । दुर्गा प्रसाईं झापामै रहेको आशंका पछि झापा प्रहरीले अहिले उनको निवास र सम्भावित एरियामा सर्च अपरेसन शुरु गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले प्रसाईंको निवासबाट सर्च अपरेसन शुरु गरेको हो । […]
झापा । भारतको बिहार राज्यसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रका बिभिन्न स्थानबाट ब्यापक तस्करी भइरहेको पाइएको छ । कपडा, जुत्ताचप्पल, सुर्ति, चिनी, कम्प्युटरका पार्टस लगायतका करोडौ मुल्य बराबरका अबैध सामाग्रीको तस्करी हुने गरेको हो । […]
मेचीनगर । प्रेस क्लब मेचीनगरले कोषाध्यक्ष दिलिप थापालाई सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । थापाले राजिनामा दिएको भए पनि उनी विभिन्न गैर कानुनि क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीमा मुद्धा रहेकोले निलम्बन गरेको हो […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ बस्ने २८ […]
मेचीनगर । गाडीमा फल्स डिकि बनाई मोटरपार्टस् तस्करी गर्नेलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पानीट्याङ्कबाट नेपालतर्फ तस्करी गर्ने एक भारतीय व्यक्ती सहित ९ लाख १५ हजार मुल्य बराबरको सामान आज झापाको काँकरभिट्टाबाट नियन्त्रणमा […]