Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर, १ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण थुम्की विकास समितिले रथ यात्रा भव्य रुपमा गरेको छ । कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहको अन्तिम […]

आइतवार, भदौ १, २०८२

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३मा स्थानिय ठेकीटोला युवा समूहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाफ म्याराथुन सम्पन्न गरेको छ । १३ किलोमिटर दुरीको यो प्रतियोगिता ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज–५ स्थित चिलाहारा चोकसम्म पुगेर पुनः सोही चोकमै फर्किने […]

आइतवार, भदौ १, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर […]

शनिवार, साउन ३२, २०८२

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पर्यटन विकास प्रर्वद्धनका लागि गुरु योजना बनाएर लाग्नु पर्ने बताएका छन् । शुक्रबार कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहमा […]

शनिवार, साउन ३२, २०८२

मेचीनगर, झापा । बाहुण्डाँगी जेसीजले स्थानीय बजार, विद्यालय र धार्मिक स्थलमा सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यका साथ डस्टबिन वितरण गरेको छ। जेसीज सप्ताह–२०२५ अन्तर्गत बौद्धमोड चोक, मेची जनसाधारण माध्यमिक विद्यालय र धार्मिक तथा पर्यटकीय क्षेत्र कृष्ण […]

शुक्रवार, साउन ३१, २०८२

जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते […]

शुक्रवार, साउन ३१, २०८२

बाहुण्डाँगी जेसीजले आफ्नो जेसिज सप्ताह–२०२५ अन्तर्गत तेस्रो कार्यक्रमका रूपमा ट्राफिक सिग्नल बोर्ड र जेब्रा क्रस निर्माण कार्य सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा ट्राफिक सिग्नल बोर्ड स्थापना र जेब्रा क्रस निर्माण […]

शुक्रवार, साउन ३१, २०८२

२९ साउन, चितवन । नेपालमा हरेक वर्ष जंगली भाले हात्तीहरू मारिँदै जान थालेकोप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । भाले हात्तीहरु मर्ने क्रम नरोकिए प्रजननमा समस्या आउने उनीहरुको चिन्ता छ । ‘एलिफेन्ट इकोलोजी’मा पीएचडी गरेका […]

बिहिवार, साउन ३०, २०८२

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो। यस तालिममा […]

बिहिवार, साउन ३०, २०८२

झापा, २८ असार । विर्तामोडबाट खुदुनाबारी जाने सडकको पुरानो बिरिङ पुल आज दिउँसो बाढीले बगाएको छ । शनिश्चरेबाट नजिकै रहेको उक्त पुल बाढीले बगाएपछि खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । दुई वर्ष अघि नै […]

बुधवार, साउन २९, २०८२