Mechi Update

मेची अपडेट को लेखहरु

झापा, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै आन्दोलनमा उत्रिएको प्याव्सनले शुक्रवार देशव्यापी रुपमा प्रदर्शन गरेको छ । विधेयकबाट निजी शैक्षिक संस्था सम्बन्धी ‘अव्यवहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउन मागसहित आन्दोलनमा […]

शुक्रवार, भदौ ६, २०८२

काठमाडौँ। डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ […]

शुक्रवार, भदौ ६, २०८२

मेचीनगर, ५ भदौ । मेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् । विहीबार नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यमी समूहमा सहभागी भएर तालिम लिएका ४३ जना […]

बिहिवार, भदौ ५, २०८२

मेचीनगर, ५ भदौ । मेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ । संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गरेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको […]

बिहिवार, भदौ ५, २०८२

बि आई एस प्रमाणपत्र नभएको र गलत घोषणा भएको पत्र झापा । भारतको राजस्व गुप्तचर विभाग (डि आर आई) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो […]

बुधवार, भदौ ४, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। आज जेसीज सप्ताह समारोह कार्यक्रममा “रन बाहुण्डाँगी” का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका […]

मङ्गलवार, भदौ ३, २०८२

मेचीनगर, ३ भदाै । मेचीनगर-७ स्थित ईटाभट्टामा भाेलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ७ नम्बर वडा कार्यालयले गठन गरेकाे ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक […]

मङ्गलवार, भदौ ३, २०८२

झापा शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तराष्ट्रिय अध्ययन सम्बन्धी […]

सोमवार, भदौ २, २०८२