काँकरभिट्टा । दशैँको अवसर पारेर झापाको काँकरभिट्टामा भोलि शनिबार ‘दशैँ म्युजिक फेष्ट’ आयोजना हुने भएको छ। काँकरभिट्टास्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुने कार्यक्रममा चर्चित ‘द एज’ र ‘ट्राइबल रेन’ ब्याण्डले लाइभ प्रस्तुति दिने भएका […]
काँकरभिट्टा । मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८३ सम्पन्न भएको छ। काँकरभिट्टास्थित सामुदायिक भवनमा आयोजित प्रतियोगिताको ‘ए’ श्रेणीतर्फ दीपक शिवाकोटी र मदन लिम्बूको जोडी विजेता बनेको छ। श्यामसुन्दर […]
मेचीनगर । ग्रामीण पर्यटन प्रवर्द्धन मञ्चको कोशीमा समेत प्रदेशस्तरीय समिति गठन गरेको छ। कोशी प्रदेशको ग्रामिण पर्यटनका अभियानमा क्रियाशीलहरु यो समितिमा समेटिएका हुन । विगत ३० वर्षदेखि नेपालको ग्रामिण पर्यटनमा काम गरिरहेको भिआइटिओएफ ग्रामिण पर्यटन […]
विराटनगर । तास खालबाट पक्राउ पर्ने डरले प्रहरी छल्न हामफालेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको निधन भएको छ । प्रहरीले गएराती ११ बजे विराटनगर–६ लालु पासवानको घर नजिकबाट उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएको थियो […]
काँकरभिट्टा । करिब डेढ वर्षदेखि हराइरहेका काठमाडौंका दिलनाथ बजगाईंको शव मेचीनगरको काँकरभिट्टा दक्षिण गैरीगाउँमा गाडिएको अवस्थामा फेला परेको छ। गैरीगाउँस्थित एक सुँगुरको खोर नजिकै गाडिएको अवस्थामा प्रहरीले आज बजगाईंको शव फेला पारेको हो। प्रहरीले जेसीबी […]
काँकरभिट्टा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाले पछिल्लो दुई दिनमा ८ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ। सशस्त्र प्रहरीले अवैध बाटो हुँदै चोरी–पैठारी भइरहेको अवस्थामा […]
बाहुण्डाँगी भदौ २९ l मेचीनगर–४ मा बाहुण्डाँगी एथलेटिक्सको आयोजना तथा विद्या विकास एकेडेमीको सह–आयोजनामा अन्डर–१४ उमेर समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। बालदिवसको अवसरमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो। धिमाल बस्तीबाट […]
झापा । मेचीनगर–१२ युवा समूहले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ। समूहले २०८३ भदौ १८ गते मेचीनगर–१२ स्थित श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालयमा ५०० थान […]
काँकरभिट्टा । काँकरभिट्टा नाकामा परिचालित सशस्त्र प्रहरी बलको ‘बोर्डर इन्टर्याक्सन टिम’ (बीआईटी) प्रभावकारी बन्न नसकेको स्थानीय व्यापारी तथा सरोकारवालाले आरोप लगाएका छन् । तस्करी नियन्त्रणका लागि गठन गरिएको भनिएको टोली मुख्य नाकामा देखिने गरी मात्र […]
झापा । झापास्थित पाँचतारे होटल मेची क्राउनले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ। होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटनमन्त्री खड्गप्रसाद […]