Mechi Update

मेची अपडेट को लेखहरु

झापा । झापाको कनकाई नगरपालिकाले कबिर आश्रमको जग्गामा बसेका सुकुम्बासीहरूले रोपेको धानबालीमा डोजर लगाएर नष्ट गरेको घटनाले सामाजिक तथा राजनीतिक तहमा तीव्र प्रतिक्रिया ल्याएको छ। सो जग्गा सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला स्थानीय […]

बुधवार, साउन १५, २०८२

काठमाण्डौ – आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका […]

मङ्गलवार, साउन १४, २०८२

काठमाडौं । नेपाल जेसिजले पहिलो पटक दक्षिण एसियाली युवा नेताहरुको ऐतिहासिक जमघट कार्यक्रमको आयोजना गरेको छ । यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म ‘South asian academy for international leadership’ नामक दक्षिण एसियाली युवा नेताहरुको […]

सोमवार, साउन १३, २०८२

 झापा, मेचिनगर/ मेचिनगर नगरपालिका, झापाले करुणा फाउण्डेशन नेपाल र कोशी प्रदेश सरकारसँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता ल्याउने उद्देश्यले विभिन्न प्रकारका सहायक सामग्रीहरू वितरण गरेको छ । सोमबार नगरपालिका परिसरमा एक विशेष कार्यक्रमको आयोजना […]

सोमवार, साउन १३, २०८२

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको एतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्ण थुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन […]

सोमवार, साउन १३, २०८२

मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् […]

आइतवार, साउन १२, २०८२

झापा-झापा गाउँपालिका-१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । उनी साउन ७ गते बिहानदेखि हराइरहेका थिए । परिवारले खोजतलास गर्दै जाँदा साउन ११ गते बिहान करिब ९:१५ बजे सानो माइ खोलाको […]

आइतवार, साउन १२, २०८२

बिर्तामोड झापा साउन ११ झापाको दमक नगरपालिका–१ बरगाछी भित्री सडकखण्डमा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन्। २०८२ साउन ११ गते बिहान करिब ४:१५ बजेतिर मर्निङ वाकका लागि घरबाट निस्किएका ४७ वर्षीया […]

आइतवार, साउन १२, २०८२

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको […]

शनिवार, साउन ११, २०८२

मेचीनगर, झापा | बाहुण्डाँगीका पूर्व शिक्षक तथा औपचारिक विद्यालय प्रवर्द्धक ध्रुव कुमार शर्मालाई एक विशेष समारोहबीच नागरिक सम्मान प्रदान गरिएको छ। शुक्रबार मेचीनगर–४ वडा कार्यालयमा आयोजित कार्यक्रममा शर्मालाई उहाँको शिक्षा सेवा, सामाजिक योगदान र नेतृत्व […]

शुक्रवार, साउन १०, २०८२