Mechi Update

मेची अपडेट को लेखहरु

बिर्तामोड, भदौ १६ । झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् ।नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गरेका हुन् । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतवार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले […]

सोमवार, भदौ १६, २०८२

मेचीनगर, भदौ १४। दलित उत्थान समन्वय संस्था मेचीनगर–४ का अध्यक्षमा मनोज कुमार विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्। मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो। नव–निर्वाचित पदाधिकारीहरूमा […]

शनिवार, भदौ १४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल […]

शुक्रवार, भदौ १३, २०८२

  मेचीनगर नगरपालिका–४ बाहुन्डागीले विगतका दिनदेखि अहिलेसम्म धेरै कथा बोकेको छ। यहाँका खेतबारी, बाटाघाटा, चौतारो र पधेरोहरूले हाम्रो जीवन, हाम्रो संघर्ष र हाम्रो संस्कृति सजाएका छन्। बिहानै बुढापाकाको कथा सुन्दै चौतारोमा चिया पिउँदा सुरु भएको […]

बिहिवार, भदौ १२, २०८२

मेचीनगर, १२ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ । आज दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]

बिहिवार, भदौ १२, २०८२

झापा , भाद्र १२ । हिन्दू नारीहरूको आस्थाको पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । विशेषगरी महिलाहरूले शारीरिक र आत्मिक शुद्धताका लागि सप्तऋषिको पूजा–आराधना गरी व्रत बस्ने परम्परा रहेको छ । पौराणिक […]

बिहिवार, भदौ १२, २०८२

झापा । आज हिन्दू नारीहरूको महान पर्व हरितालिका तिज देशभर विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी शिव–पार्वतीको आराधना गर्ने यो पर्वलाई नेपाली महिलाहरूले वर्षभरकै ठूलो चाडका रूपमा मनाउने परम्परा रहिआएको छ। पौराणिक कथाअनुसार, हिमालयकी […]

मङ्गलवार, भदौ १०, २०८२

मेचीनगर । पूर्वी नेपालको चरा विज्ञहरूको टोलीले भारतको दार्जिलिङ जिल्लामा पाइने चराहरूको अध्ययन अवलोकन सम्पन्न गरेको छ। मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेलको नेतृत्वमा तीनजनाको टोलीले अगस्ट २२ देखि २५ सम्म सो […]

सोमवार, भदौ ९, २०८२

मेचीनगर । मेचीनगर–४ स्थित आदर्श युवा क्लबले महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष मौसम भारतीको सभापतित्वमा तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न […]

आइतवार, भदौ ८, २०८२

बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान विक्री भएको छ । ३० हजार पुस्तक विक्री भएसँगै धेरै पुस्तक खरिद गर्ने […]

आइतवार, भदौ ८, २०८२