Mechi Update

मेची अपडेट को लेखहरु

  माननीय मन्त्रीज्यू, तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र […]

बिहिवार, असोज २, २०८२

मेचीनगर, १ असोज । नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो । जेनजीको भदौ २४ गतेको आन्दोलनमा नगरपालिकाको मुख्य कार्यालय रहेको भवनमा तोडफोड र आगजनी […]

बुधवार, असोज १, २०८२

मेचीनगर, ३० भदौ । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ […]

सोमवार, भदौ ३०, २०८२

काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ । आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट […]

आइतवार, भदौ २९, २०८२

मेचीनगर, २९ भदौ । कोशी प्रदेशकी सांसद सविना बजगाईले जेनजीको आन्दोलनका नाममा अराजक समूहले मेरो घर तोडफोड, आगजनीसहित गरगहना र नगद पैसा समेत लुटेर लगेको बताएकी छन् । राप्रपाकी नेतृ समेत रहेकी सांसद बजगाईले यही भदौ […]

आइतवार, भदौ २९, २०८२

काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]

आइतवार, भदौ २२, २०८२

बाहुनडाँगी । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ । प्रा.लि.ले शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा […]

शनिवार, भदौ २१, २०८२

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन्। महाधिवेशनमा २ हजार २६ जना […]

शुक्रवार, भदौ २०, २०८२

  प्रेम अधिकारी पशुपतिनगर(इलाम), भदौ १८ गते । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक […]

बुधवार, भदौ १८, २०८२

झापा । कोरोना महामारीका समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर दमक–२, बेलडाँगीमा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन बनेर खण्डहरमा परिणत भएको छ। २०७८ साल कात्तिकसम्म सञ्चालनमा रहेको ३० शय्याको उक्त अस्पताल तत्कालीन संकटलाई […]

बुधवार, भदौ १८, २०८२