Mechi Update

अपराध

  काठमाडौं, साउन २९ — बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ। मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले […]

मङ्गलवार, असार ३०, २०८३

झापा — झापाको  धुलाबारीस्थित एक होटलमा सञ्चालन भइरहेको जुवाको खालमा प्रहरीले छापा मारेर व्यवसायी तेजु प्रसाईंसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सोमबार साँझ छापा मार्ने क्रममा तेजु प्रसाईं, कालुमान […]

बुधवार, असार १७, २०८३

झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा विपिन गिरी र भुवन […]

मङ्गलवार, वैशाख २९, २०८३

झापा । सशस्त्र प्रहरी बल नेपालको बराह बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी मनिष थापाले झापाको काँकरभिट्टा नाकास्थित सीमा सुरक्षा गुल्मको अनुगमन गरेका छन्।  २४ गते बिहान काँकरभिट्टा पुगेका डिआईजी थापाले सीमा सुरक्षा गुल्मको भौतिक संरचना, ब्यारेक, […]

बिहिवार, वैशाख २४, २०८३

झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मुद्दा मिलाइदिने नाममा अवैध रकम असुली हुँदै आएको विषय पुनः सतहमा आएको छ । दुर्घटना सम्बन्धी एक मुद्दामा सहजीकरण गरिदिने भन्दै प्रहरी नायब निरीक्षक (सई) सोम बहादुर लामिछाने मगरले […]

आइतवार, चैत ८, २०८२

झापा । यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका होटल संचालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छोडेको छ । बिर्तामोड बसपार्कमा रहेको आसेङ होटलका संचाकल पदम तामाङलाई प्रहरीले शंकास्पद तरिकाले छोडेको हो । आज […]

मङ्गलवार, चैत ३, २०८२

काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]

आइतवार, भदौ २२, २०८२

बिर्तामोड, साउन २२ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित कञ्चन टोलबाट एक जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट […]

बिहिवार, साउन २३, २०८२

सप्तरी । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका  वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार […]

बुधवार, साउन २२, २०८२

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्‍याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको […]

शनिवार, साउन १८, २०८२