Mechi Update

समाज

काँकरभिट्टा, ७ साउन । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले केहि व्यक्ति र विपक्षीहरुको सल्लाहमा सम्मानित व्यक्ति पार्टीमा आउन नहुने बताएका छन् । आज काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल […]

बुधवार, साउन ८, २०८२

मेचीनगर, ५ साउन । महिला उद्यमी संघ नेपाल झापाले मेचीनगरमा सदस्य विस्तार कार्यक्रम गरेको छ । सोमबार धुलाबारीमा महिला उद्यमीहरुको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न सघाउने उदेश्यले आयोजना गरिएको सदस्य विस्तार कार्यक्रममा मेचीनगरमा महिला उद्यमी संघ […]

सोमवार, साउन ६, २०८२

झापा, ४ साउन । मेचीनगर नगरपालिका–४ की ४० बर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा संकलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुको स्वरुप देखिने कलात्मक सामग्री निर्माणमा बित्ने गरेको छ । विगतमा गाउँघरमा दाउराको रुपमा प्रयोग हुँदै आएको बाँसको […]

सोमवार, साउन ६, २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाने तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भदौ ३१  (सेप्टेम्बर १६) गते प्रधानमन्त्री ओली नयाँ दिल्ली जान लागेका हुन्। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी […]

आइतवार, साउन ५, २०८२

पर्सा – वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि हिजो वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको […]

बिहिवार, साउन २, २०८२

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो […]

बुधवार, साउन १, २०८२

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा साढे ४ किलोमिटर सडक कालोपत्रे गरेको छ । मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले चालु आर्थिक वर्ष २०८१÷८२ मा ४ दशमलव १९० किलोमिटर सडक […]

मङ्गलवार, असार ३१, २०८२

साना किसान कृषि सहकारी सस्था लि बाहुण्डाँगीले सस्थाको  २९ अौ  वार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकाहरूलाई लत्ता कपडा साथै खाद्यान्नका सामग्री वितरण गरेको छ। समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समितिको आश्रममा रहेका […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर-४ बाहुनडाँगीमा हात्तीको समस्या समाधान गर्न कागती रोप्ने अभियान सुरु भएको छ। झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर गोल्ड कपका संयोजक श्रीप्रसाद मैनालीले मेचीनगरको गहनाको रुपमा रहेको गोल्ड कपलाई स्थापित गर्ने बताएका छन् । सोमबार काँकरभिट्टा स्थित रियाज होटलमा आयोजित मेचीनगर गोल्ड कपको हिसाव सार्वजनिक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । […]

मङ्गलवार, असार ३१, २०८२