Mechi Update

समाज

सिन्धुली : आजाद स्मृति भवनको अधुरो काम सम्पन्न गर्न उपभोक्ता समितिसँग सम्झौता भए पनि नेकपा एमालेको पार्टी कार्यालयमा काम गरेको भन्दै सहरी विकास तथा भवन कार्यालय सिन्धुलीले अन्तिम समयमा आएर भुक्तानी रोकेको छ। सहरी विकास […]

मङ्गलवार, असार ३१, २०८२

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। सोमबार वडा कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर […]

सोमवार, असार ३०, २०८२

प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण […]

सोमवार, असार ३०, २०८२

वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग […]

सोमवार, असार ३०, २०८२

काँकरभिट्टा, २९ असार । ११२ औँ भानु जयन्तीमा विभिन्न क्षेत्रका चारजना प्रतिभाहरु सम्मानित भएका छन् । आज भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा हलमा आयोजना गरेको भानु जयन्तीमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेती, डा.लक्ष्मण […]

आइतवार, असार २९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको […]

आइतवार, असार २९, २०८२

२९ असार, विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । […]

आइतवार, असार २९, २०८२

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो। ४४ करोड २४ […]

आइतवार, असार २९, २०८२

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई […]

आइतवार, असार २९, २०८२

चारआली, असार २७ । झापाको चारआली खानेपानी उपभोक्ता समितिले आफ्नो खानेपानी वितरण क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खानेपानीको जार र धारा वितरण गर्ने निर्णय गरेको छ । मेचीनगर वडा नं. ११, १२, १३ र १४ का सात […]

शनिवार, असार २८, २०८२