Mechi Update

समाज

प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पुर्जा वितरण […]

शनिवार, असार २८, २०८२

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले […]

शनिवार, असार २८, २०८२

  प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन झापा आइपुगेका छन्। उनले बुद्धशान्ति अस्पतालको उद्घाटन र जग्गा धनीपूर्जा वितरण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले इलाममा पनि जग्गा धनीपुर्जा वितरण र नगर […]

शनिवार, असार २८, २०८२

झापा, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको १२ औं तथा रोट्रयाक्ट क्लव बिर्तामोडको ११ औं पदस्थापन सम्मपन्न भएको हो […]

बिहिवार, असार २६, २०८२

काठमाण्डौ – पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । इकु भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेको […]

बिहिवार, असार २६, २०८२

मेचीनगर, २५ असार । कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिकाले मजदुरहरुलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताएका छन् । बुधबार मेचीनगर–७ स्थित टेम्पो, इ–रिक्सा एण्ड अटो यातायात प्रालिको प्रथम साधारण सभालाई सम्बोधन गर्दै […]

बुधवार, असार २५, २०८२

मेचीनगर, २५ असार । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर उद्यमी बनेका दुई जना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् । सीप सिकेर उद्यमी बनेका दिपेश तिवारी र सुनिलसिल […]

बुधवार, असार २५, २०८२

धुलाबारी, असार २५ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको जिम्मेवारी शर्मिला पाठकले सम्हाल्नु भएको छ । धुलाबारीमा बुधवार आयोजित क्लवको पदहस्तान्तरण कार्यक्रमकाबीच पाठकले सन २०२५/०२६ को अध्यक्षको जिम्मेवारी ग्रहण गर्नु भएको हो । रोटरी क्लव […]

बुधवार, असार २५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिकामा आगामी असार २८ गते इलामको माई नगरपालिका आउनुहुने भएको छ। अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (धनीपुर्जा) वितरण, माई अस्पताल उद्घाटन र माई बृहत खानेपानी आयोजना शिलन्यासका लागि […]

मङ्गलवार, असार २४, २०८२

झापा, वीरता लेडी जेसीजको जेसीज सप्ताह समापन गरेको छ । वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मुना ढुङ्गेलले […]

सोमवार, असार २३, २०८२