Mechi Update

अर्थ/वाणिज्य

मेचीनगर ।  नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि […]

आइतवार, असार २९, २०८२

काँकरभिट्टा । पछिल्लो आर्थिक वर्षको तुलनामा मेची भन्सार कार्यालय, झापा मार्फत आयातित आलुको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १३,१७,८,३९० केजी आलु भारतबाट आयात गरिएको थियो। उक्त […]

बुधवार, असार २५, २०८२

झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका […]

बुधवार, असार १८, २०८२

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङ्यी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय […]

बुधवार, असार १८, २०८२

 झापाका सुनचाँदी व्यवसायीहरूले सदरमुकाम चन्द्रगढीमा विरोध र्‍याली निकालेर प्रदर्शन गरेका छन् । आज संयुक्त र्‍याली आयोजना गरेर उनीहरुले कोणसभा गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माका अनुसार सुनमा लगाइएको दुई प्रतिशत […]

शुक्रवार, असार १३, २०८२

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले नगरका सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्नका लागि दुई दिवसीय क्षमता अभिवृद्वि तालिम सञ्चालन गरेको छ । नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा शुक्रबारदेखि क्षमता अभिवृद्वि तालिम सुरु भएको हो […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेश सभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि […]

सोमवार, असार २, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीसँग छलफल सुरु गरेका छन् । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन्। अहिले मन्त्रालयमा गृहमन्त्रीकै […]

सोमवार, जेठ २०, २०८२

काठमाडौं । नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको देखाएको हो […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रिपरिषद्को […]

सोमवार, चैत ११, २०८१