Mechi Update

खेल

विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन्। उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्। भारत स्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ […]

मङ्गलवार, साउन ७, २०८२

काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो […]

बुधवार, साउन १, २०८२

काठमाण्डौ – इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । हिजो भएको  फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अमेरिकाको मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै […]

सोमवार, असार ३०, २०८२

वालिङ (स्याङ्जा), २८ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले […]

शनिवार, असार २८, २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताउनु भएको छ। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। नेपाल प्रिमियर लिग (एनपीएल)का […]

बिहिवार, असार २६, २०८२

काठमाडौं (एजेन्सी) । ब्राजीलको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनिस अदालतले जेल सजाय तोकेको छ । ६६ वर्षिय इटालियन प्रशिक्षक एन्सेलोटीलाई कर छलीको मुद्दामा दोषी ठहर गर्दै स्पेनिस अदालतले एक वर्षको जेल […]

बिहिवार, असार २६, २०८२

गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले छानविन भइरहेको छ। लिगमा अनिमियता भएको भन्दै लिग सुरू हुनुअघि […]

मङ्गलवार, असार २४, २०८२

काठमाण्डौ – नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ । वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् […]

सोमवार, असार २३, २०८२

दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्। अघिल्लो सिजन […]

आइतवार, असार २२, २०८२

मलेसिया । डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो। घरेलु टोली मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा […]

बिहिवार, असार १९, २०८२