Mechi Update

समाज

मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाको स्वास्थ्य उपचार सहयोग कार्यक्रमअन्तर्गत दृष्टि सम्बन्धी अपाङ्गता भएका २८ जनाले सेवा प्राप्त गरेका छन्। तीमध्ये २३ जनाले मेडिकल उपचार तथा ५ जनाले सर्जिकल (शल्यक्रिया) सेवा लिएका छन्। उक्त कार्यक्रम […]

बिहिवार, असार १९, २०८२

बिर्तामोड । वीरता लेडी जेसीजले जेसीज सप्ताह शुरू गरेको  छ। वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो । कार्यक्रममा  उपाध्यक्ष एलिना रिजाल ढकालले आस्था […]

बुधवार, असार १८, २०८२

  मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]

बुधवार, असार १८, २०८२

बिर्तामोड, झापा — ‘Create Positive Change ‘भन्ने मूल नाराका साथ वीरता लेडी जेसीज, बिर्तामोड झापाले यस वर्षको जेसीज सप्ताह – २०२५ लाई विशेष कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने भएको छ। असार १८ गतेदेखि सुरु हुने यस […]

बुधवार, असार १८, २०८२

मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ । मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक […]

मङ्गलवार, असार १७, २०८२

अर्जुनधारा, झापा । गएराति करिब १२ बजे झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। स्थानिय मोतीबहादुर खड्काको टिनको छानो र टिनको बेराले बनाइएको एक तले घरमा सञ्चालित ‘खड्का फर्निचर’ […]

सोमवार, असार १६, २०८२

स्पेन। प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक […]

सोमवार, असार १६, २०८२

मेचीनगर, असार १५ । राष्ट्रिय धान दिवसको अवसर पारेर माओवादी केन्द्रका नेता राजन चिमरियाले किसानलाई कोदालो र बिपन्न परिवारलाई झुल बितरण गर्नु भएको छ । जेष्ठ नागरिक समाज मेचीनगर ७ ले आयोजना गरेको रोपाई महोत्सव […]

आइतवार, असार १५, २०८२

मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ । […]

आइतवार, असार १५, २०८२

असार १५, राष्ट्रिय धान दिवसको अवसरमा वीरता जेसीज २०२५ ले “माटोसँगको सम्बन्ध, सहकार्य र सम्मान” भन्ने नाराका साथ एक सन्देशमूलक धान रोपाईं कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको आयोजना वीरता जेसीज २०२५ का उपाध्यक्ष तथा संयोजक […]

आइतवार, असार १५, २०८२