Mechi Update

मेची अपडेट को लेखहरु

  २८ असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ […]

शनिवार, असार २८, २०८२

इस्लामाबाद : टिकटक खाता नहटाएको भन्दै एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई गोली हानेर हत्या गरेका छन्।  पाकिस्तानको रावलपिन्डी सहरमा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका बुबाले छोरीलाई सामाजिक सञ्जाल प्रयोग नगर्न […]

शनिवार, असार २८, २०८२

काठमाडौं। ‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पूर्वराजाका सचिव डा फणिराज पाठक रिहा भएका छन्। शुक्रबार दिउँसोदेखि प्रहरी नियन्त्रणमा रहेका पाठकलाई साँझ कागज गरेर छोडिएको हो। पाठकलाई अबदेखि श्री ५ महाराजधिराज […]

शुक्रवार, असार २७, २०८२

झापा, २७ असार।   मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएरदुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा […]

शुक्रवार, असार २७, २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताउनु भएको छ। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। नेपाल प्रिमियर लिग (एनपीएल)का […]

बिहिवार, असार २६, २०८२

झापा, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लव बिर्तामोडको पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको १२ औं तथा रोट्रयाक्ट क्लव बिर्तामोडको ११ औं पदस्थापन सम्मपन्न भएको हो […]

बिहिवार, असार २६, २०८२

काठमाण्डौ – पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । इकु भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेको […]

बिहिवार, असार २६, २०८२

काठमाण्डौ – असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ […]

बिहिवार, असार २६, २०८२

काठमाडौं (एजेन्सी) । ब्राजीलको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई स्पेनिस अदालतले जेल सजाय तोकेको छ । ६६ वर्षिय इटालियन प्रशिक्षक एन्सेलोटीलाई कर छलीको मुद्दामा दोषी ठहर गर्दै स्पेनिस अदालतले एक वर्षको जेल […]

बिहिवार, असार २६, २०८२

झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा आज अपराह्न ३:४० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन्। राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै […]

बुधवार, असार २५, २०८२