काकरभिट्टा, असार २५ । रोटरी क्लव अफ काकरभिट्टाले पुर्वी सीमान्त शहर काकरभिट्टामा क्लक टावर बनाउने भएको छ । क्लवको १६ औं पदहस्तान्तरण कार्याक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष उदयकुमार श्रेष्ठले काकरभिट्टामा क्लक टावर निर्माण गर्ने घोषणा गर्नु […]
झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गङ्गा राई रहेकी […]
बाहुण्डाँगी असार २५। नेपाली कांग्रेसको भातृ संगठन तरुण दल मेचीनगर ४ मा डिल्ली राज भारती सर्वसम्मत चयन भएका छन् । आज नेपाली कांग्रेस मेचीनगर ४ को वडा पार्टी कार्यालयमा सम्पन्न एक कार्यक्रमका विच भारति चयन […]
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको […]
काँकरभिट्टा । पछिल्लो आर्थिक वर्षको तुलनामा मेची भन्सार कार्यालय, झापा मार्फत आयातित आलुको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १३,१७,८,३९० केजी आलु भारतबाट आयात गरिएको थियो। उक्त […]
मुस्ताङ, २५, असार – उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल(चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका – ४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा […]
पाल्पा। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार बेलुका वर्षासँगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको […]
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना […]
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ जानुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, […]
गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अनियमितता भएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अहिले छानविन भइरहेको छ। लिगमा अनिमियता भएको भन्दै लिग सुरू हुनुअघि […]