काठमाडौं। भियतनाममा एक पर्यटक डुंगा पल्टिँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन्। खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा पर्ने चर्चित पर्यटकीय गन्तव्य हा लोंग बेमा भएको […]
बिर्तामोड , नेकपा एमालेले लागूऔषध कारोेबारमा संलग्न भएको अभियोग लागेका नगर कमिटी सदस्य भानुभक्त खरेललाई निलम्बन गरेको छ । एमाले बिर्तामोड नगर कमिटीको आज सम्पन्न बैठकले खरेललाई अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो […]
मेचीनगर, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र विचार नमिल्नेहरु साथिहरुले बाटो तताउँदा हुने बताएका छन् । शनिबार धुलाबारी स्थित पासाङल्यामु स्मृति प्रतिष्ठान (टाउन हल) मा राप्रपा मेचीनगरले आयोजना गरेको पाँचौँ नगर अधिवेशनको […]
झापा : झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको ‘कोरा साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको छ। नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ आयोजना गरिएको थियो। भद्रपुर […]
३ असार, काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टीभित्र […]
जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक […]
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई ८४ को निर्वाचनमा जिताए विदेशी ऋण नलिने बताएका छन्। सामाजिक सञ्जालमार्फत फेरि आफू र आफ्नो समूह निर्वाचनमा आउने बताउँदै मेयर राईले यस्तो जिकिर गरेका हुन्। उनले स्वदेशी अर्थतन्त्र सुधारेर […]
२ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराध (साईबर क्राईम)को आरोपबाट सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको […]
काठमाडौं । गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक […]
बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम बस स्टेण्ड नजिकै बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । आज दिउँसो २ः२० वजे बिर्तामोड पश्चिम बस स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका […]