काठमाडौं । गायिका एलिना चौहानले चोटग्रस्त अनुहारसहितको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालमार्फत विज्ञप्ति जारी गरेको केही घण्टाभित्रै एलिनाले अनुहारमा चोटपटक लागेको तस्वीर सार्वजनिक गर्दै कानुनी, सामाजिक र नैतिक […]
बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम बस स्टेण्ड नजिकै बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । आज दिउँसो २ः२० वजे बिर्तामोड पश्चिम बस स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका […]
२ साउन, काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो […]
झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ। बिहीबार केन्द्रीय कार्यालय चःमतिमा पत्रकार सम्मेलन गरेर रास्वपाले सभापतिको न्यायका लागि २४ लाख ५७ […]
मेचीनगर/ लायन्स क्लव अफ मेचीनगरले स्थापनाकाे अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेकाे छ । सामाजिक कार्यमा निरन्तरसहयाेग गर्दै आएकाे क्लव २०१९ मा शंखर थापाकाे अध्यक्षतामा गठन भएकाे थियाे । क्लवले मेचीनगर ६ स्थित मेची […]
झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानियको सुचनाका आधारमा भानुभक्त खरेलले संचालन गर्दै आएको औषधिको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधि फेला परेको हो […]
काठमाण्डाै – पाँचथरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र निस्सासिएर एक जना मजदूरको ज्यान गएको छ । बेहोस भएका अरू दुई जना मजदूरको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को घुर्बिसे पञ्चमी […]
लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना […]
पर्सा – वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि हिजो वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको […]