Mechi Update

मेची अपडेट को लेखहरु

काठमाण्डौ – २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समयभन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो […]

बुधवार, साउन १, २०८२

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा साढे ४ किलोमिटर सडक कालोपत्रे गरेको छ । मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले चालु आर्थिक वर्ष २०८१÷८२ मा ४ दशमलव १९० किलोमिटर सडक […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ। गत वैशाख ७ गतेदेखि सुरु भएको तालिम असार ३१ गते सम्पन्न भएको हो। वडाको वार्षिक कार्यक्रम अन्तर्गत […]

मङ्गलवार, असार ३१, २०८२

३१ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार व्यक्तिगत वेबसाइट सार्वजनिक गरेकी हुन् । भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका […]

मङ्गलवार, असार ३१, २०८२

साना किसान कृषि सहकारी सस्था लि बाहुण्डाँगीले सस्थाको  २९ अौ  वार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकाहरूलाई लत्ता कपडा साथै खाद्यान्नका सामग्री वितरण गरेको छ। समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समितिको आश्रममा रहेका […]

मङ्गलवार, असार ३१, २०८२

दार्चुला – तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्। दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर । नेपाल–भारत सीमा क्षेत्रको काँकरभिट्टा, भद्रपुरदेखि बिर्तामोडसम्म भारतिय नम्बरप्लेट भएका सवारी साधनहरूले नेपालमा खुलेआम व्यवसायिक सेवा दिँदै आएका छन्। होटल मेचीक्राउन, क्यासिनो भेगस देखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्स क्यासिनो समेत यस्ता गतिविधिको […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर-४ बाहुनडाँगीमा हात्तीको समस्या समाधान गर्न कागती रोप्ने अभियान सुरु भएको छ। झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर गोल्ड कपका संयोजक श्रीप्रसाद मैनालीले मेचीनगरको गहनाको रुपमा रहेको गोल्ड कपलाई स्थापित गर्ने बताएका छन् । सोमबार काँकरभिट्टा स्थित रियाज होटलमा आयोजित मेचीनगर गोल्ड कपको हिसाव सार्वजनिक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । […]

मङ्गलवार, असार ३१, २०८२

सिन्धुली : आजाद स्मृति भवनको अधुरो काम सम्पन्न गर्न उपभोक्ता समितिसँग सम्झौता भए पनि नेकपा एमालेको पार्टी कार्यालयमा काम गरेको भन्दै सहरी विकास तथा भवन कार्यालय सिन्धुलीले अन्तिम समयमा आएर भुक्तानी रोकेको छ। सहरी विकास […]

मङ्गलवार, असार ३१, २०८२