Mechi Update

मेची अपडेट को लेखहरु

बाहुनडाँगी । सामुदायिक सेवामा निरन्तर क्रियाशील गैरनाफामुखी संस्था बाहुनडाँगी जेसीजले एक सामाजिक उत्तरदायित्व स्वरूप उदाहरणीय कार्य सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज वर्ष २०२५ की उपाध्यक्ष जेसी रीना दर्जीकी आमा संगीता दर्जीको उपचारका लागि सहयोग […]

आइतवार, साउन १९, २०८२

बिर्तामोड — राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ। समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम बिमलीका […]

शनिवार, साउन १८, २०८२

झापा । वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरूलाई भारत पुर्‍याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको […]

शनिवार, साउन १८, २०८२

नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई […]

शुक्रवार, साउन १७, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै गालीगलौच र अभद्र व्यवहार गरेको घटनाप्रति खेद व्यक्त गरेको छ । वडाध्यक्ष कार्कीले […]

बिहिवार, साउन १६, २०८२

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा […]

बिहिवार, साउन १६, २०८२

बिर्तामाेड । बिर्तामाेड नगरपालिकामा उपप्रमुख र एकजना वडाध्यक्षबीच घम्साघम्सी परेकाे छ । उपप्रमुख नगेन्द्र संग्राैला र वडा न ८ का अध्यक्ष जंगबहादुर कार्कीबीच नगरपालिकामा घम्साघम्सी परेकाे हाे । सामाजिक सञ्जाल फेसबुकमा संग्राैलाले वडाध्यक्ष कार्कीमाथि अपमानजनक […]

बुधवार, साउन १५, २०८२

झापा, १४ साउन । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेको प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक बर्ष २०६२/०६३ देखि […]

बुधवार, साउन १५, २०८२

झापा । झापाको कनकाई नगरपालिकाले कबिर आश्रमको जग्गामा बसेका सुकुम्बासीहरूले रोपेको धानबालीमा डोजर लगाएर नष्ट गरेको घटनाले सामाजिक तथा राजनीतिक तहमा तीव्र प्रतिक्रिया ल्याएको छ। सो जग्गा सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला स्थानीय […]

बुधवार, साउन १५, २०८२

काठमाण्डौ – आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका […]

मङ्गलवार, साउन १४, २०८२