Mechi Update

अनिस काफ्ले को लेखहरु

काकरभिट्टा, साउन १० — रोटर्याक्ट क्लब अफ काकरभिट्टाको रोटर्याक्ट वर्ष २०२५–२६ का अध्यक्ष रोटर्याक्टर विशाल घिसिङ तामाङबाट रोटर्याक्ट वर्ष २०२६–२७ का अध्यक्ष रोटर्याक्टर इ. सुरेश निरौलालाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्दै क्लबको ११औँ पद हस्तान्तरण […]

आइतवार, साउन १०, २०८३

बाहुण्डाँगी प्रवासी सेवा समाज दोहा, कतारको आयोजनामा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज मेचीनगर–४ स्थित श्री दुर्गा तथा नरबदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा हिजो आयोजित एक समारोहबीच उक्त कार्यक्रम सम्पन्न भएको […]

शनिवार, वैशाख २६, २०८३

मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर आज बाहुण्डाँगी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ। तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन ३० जनाले स्वास्थ्य सेवा लिएका छन्। कोशी प्रदेश सामाजिक […]

सोमवार, चैत ९, २०८२

चीनगर, झापा | २०८२ पुस १ गते (मंगलबार)   नेशनल प्याब्सन (National PABSAN) मेचीनगरद्वारा आयोजित पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सभ्य, सुसंस्कृत तथा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता अंशु एकाडेमी, मेचीनगर–४, बाहुण्डाँगीको […]

मङ्गलवार, पौष १, २०८२

सिमाना टोल बिकास संस्था कोआयोजना र मेचीनगर नगरपालिका वाड न १ को प्रमुख प्रायोजन मा प्रथम पाटापुर खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ आजबाट सुरु भएको छ । मेचीनगर १ पाटापुर स्थित पाटापुर खेल मैदानमा आज […]

सोमवार, मंसिर २३, २०८२

भोर्लेनी फुटबल क्लबले बिजेताको ट्रफी उचाले सगै फुटबल एकाडेमि बाहुण्डाँगी को आयोजना मेचीनगर ४ वडा कार्यलयको बिशेष सहयोग र बाहुण्डाँगी युवा क्लबको प्रायोजनमा यहि मिति २०८२ मङ्सिर १० गते बाट सुरु भएको बाहुण्डाँगी फुटबल फेस्टिबल […]

बिहिवार, मंसिर १९, २०८२

मेचीनगर, भदौ १४। दलित उत्थान समन्वय संस्था मेचीनगर–४ का अध्यक्षमा मनोज कुमार विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्। मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयमा आज सम्पन्न तेस्रो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो। नव–निर्वाचित पदाधिकारीहरूमा […]

शनिवार, भदौ १४, २०८२

झापा , भाद्र १२ । हिन्दू नारीहरूको आस्थाको पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । विशेषगरी महिलाहरूले शारीरिक र आत्मिक शुद्धताका लागि सप्तऋषिको पूजा–आराधना गरी व्रत बस्ने परम्परा रहेको छ । पौराणिक […]

बिहिवार, भदौ १२, २०८२

झापा । आज हिन्दू नारीहरूको महान पर्व हरितालिका तिज देशभर विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी शिव–पार्वतीको आराधना गर्ने यो पर्वलाई नेपाली महिलाहरूले वर्षभरकै ठूलो चाडका रूपमा मनाउने परम्परा रहिआएको छ। पौराणिक कथाअनुसार, हिमालयकी […]

मङ्गलवार, भदौ १०, २०८२

मेचीनगर । पूर्वी नेपालको चरा विज्ञहरूको टोलीले भारतको दार्जिलिङ जिल्लामा पाइने चराहरूको अध्ययन अवलोकन सम्पन्न गरेको छ। मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेलको नेतृत्वमा तीनजनाको टोलीले अगस्ट २२ देखि २५ सम्म सो […]

सोमवार, भदौ ९, २०८२