Mechi Update

समाज

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो […]

बुधवार, साउन १, २०८२

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षमा साढे ४ किलोमिटर सडक कालोपत्रे गरेको छ । मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख रोशन रिमालले चालु आर्थिक वर्ष २०८१÷८२ मा ४ दशमलव १९० किलोमिटर सडक […]

मङ्गलवार, असार ३१, २०८२

साना किसान कृषि सहकारी सस्था लि बाहुण्डाँगीले सस्थाको  २९ अौ  वार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकाहरूलाई लत्ता कपडा साथै खाद्यान्नका सामग्री वितरण गरेको छ। समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समितिको आश्रममा रहेका […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर-४ बाहुनडाँगीमा हात्तीको समस्या समाधान गर्न कागती रोप्ने अभियान सुरु भएको छ। झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली […]

मङ्गलवार, असार ३१, २०८२

मेचीनगर गोल्ड कपका संयोजक श्रीप्रसाद मैनालीले मेचीनगरको गहनाको रुपमा रहेको गोल्ड कपलाई स्थापित गर्ने बताएका छन् । सोमबार काँकरभिट्टा स्थित रियाज होटलमा आयोजित मेचीनगर गोल्ड कपको हिसाव सार्वजनिक कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । […]

मङ्गलवार, असार ३१, २०८२

सिन्धुली : आजाद स्मृति भवनको अधुरो काम सम्पन्न गर्न उपभोक्ता समितिसँग सम्झौता भए पनि नेकपा एमालेको पार्टी कार्यालयमा काम गरेको भन्दै सहरी विकास तथा भवन कार्यालय सिन्धुलीले अन्तिम समयमा आएर भुक्तानी रोकेको छ। सहरी विकास […]

मङ्गलवार, असार ३१, २०८२

झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। सोमबार वडा कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर […]

सोमवार, असार ३०, २०८२

प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण […]

सोमवार, असार ३०, २०८२

वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग […]

सोमवार, असार ३०, २०८२

काँकरभिट्टा, २९ असार । ११२ औँ भानु जयन्तीमा विभिन्न क्षेत्रका चारजना प्रतिभाहरु सम्मानित भएका छन् । आज भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा हलमा आयोजना गरेको भानु जयन्तीमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेती, डा.लक्ष्मण […]

आइतवार, असार २९, २०८२