Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका ९ चिसापानी घर […]

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । यही चैत २० गतेदेखि आन्दोलन सुरु गरेका शिक्षकहरूले शैक्षिक हड्ताल गर्दै माइतीघर–नयाँबानेश्वर क्षेत्रमा […]

मङ्गलवार, वैशाख २, २०८२

काँकरभिट्टा । कनकाई नगरपालिका निवासी क्यान्सर फाइटर ४० वर्षिया नमिता बस्नेत मेची महाकाली एकल साइकल यात्रामा निस्किएकि छिन । आज विहान पूर्वी सिमाना मेची नदिको पुलबाट उनको यात्रा शुरु भएको हो । उनलाई साइकल सर्कल […]

शनिवार, चैत ३०, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक […]

बिहिवार, चैत २८, २०८१

काठमाडौं । काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ […]

मङ्गलवार, चैत २६, २०८१

मेचीनगर । नवोदित गायक जीवन धितालको स्वरमा रहेको दुखी रहेछ जिन्दगी बजारमा आएको छ । गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले सङ्गित भरेका छन् । कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने […]

आइतवार, चैत २४, २०८१

काँकरभिट्टा । काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९औं बार्षिक उत्सब मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै स्कुलका अध्यक्ष भगिरथ राइले उत्सव हुने जानकारी गरएका हुन । काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै […]

आइतवार, चैत २४, २०८१

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष “भेट्रान रोड रेस कार्यक्रम-२०८२” हुनेभएको छ। “खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान” नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक […]

शनिवार, चैत २३, २०८१

झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय अगाडि विभिन्न सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो […]

शुक्रवार, चैत २२, २०८१

झापा । झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले आज छापा मारेको छ । केहिदिनअघि मेची अपडेटले “झापाको दक्षिणी भेगबाट व्यापक तस्करी, करोडौं राजस्व गुमाउँदै राज्य”शिर्षकमा समाचार प्रकाशित गरेको थियोे […]

बिहिवार, चैत २१, २०८१