Mechi Update

मेची अपडेट को लेखहरु

झापा, १३ असार । विद्युत नियमित नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाले जिल्लाका विद्युत प्राधिकरणहरूमा ध्यानाकर्षणसहितको माग पत्र बुझाएको छ । ‘जहाँ जनताको समस्या, त्यहाँ समाजवादी’ भन्ने अभियान अन्तरगत एस पार्टीका झापका अध्यक्ष वीपी […]

शुक्रवार, असार १३, २०८२

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले नगरका सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्नका लागि दुई दिवसीय क्षमता अभिवृद्वि तालिम सञ्चालन गरेको छ । नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा शुक्रबारदेखि क्षमता अभिवृद्वि तालिम सुरु भएको हो […]

शुक्रवार, असार १३, २०८२

धुलाबारी, असार १२ । नेशनल प्याब्सन मेचीनगरले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेकाे छ । बिहिबार धुलाबारीमा पत्रकार भेटघाट कार्यक्रममार्फत असारदेखि फागुनसम्म गर्ने विभिन्न कार्यक्रमहरू सूची सार्वजनिक गरेकाे हाे । एन प्याब्सन मेचीनगरका […]

शुक्रवार, असार १३, २०८२

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बिना परीक्षण, बिना सुरक्षा बजारबाट विषादीहरु घरमा भित्राइरहेको बताए । विहीबार मेचीनगर–९ स्थित उज्यालो भविष्य जैविक कृषक समूहले ‘वातावरणको रक्षा नै जीवनको सुरक्षा’ भन्ने नाराका साथ […]

बिहिवार, असार १२, २०८२

  १२ असार, मेचीनगर:  झापाको मेचीनगर नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘महिला सिप विकास केन्द्र’ बिहिवारबाट पूर्णरुपमा सञ्चालनमा आएको छ । सीप विकास केन्द्र सञ्चालनमा आएपछि स्थानीय महिला खुशी भएका […]

बिहिवार, असार १२, २०८२

कोशी प्रदेशमा सिटी रिक्सा चालकले लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्ने भएको छ । कोशी प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको […]

बिहिवार, असार १२, २०८२

  वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ। त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी […]

बिहिवार, असार १२, २०८२

११ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको […]

बुधवार, असार ११, २०८२

विशेष अदालतमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको बयान सुरु भएको छ। पचासजनाभन्दा धेरै वकिलहरूसहित उनी आज विशेष अदालतमा उपस्थित भएका हुन्। बयान सकिएपछि नेपालका हकमा आजै थुनछेक बहस हुने पनि बताइएको […]

बुधवार, असार ११, २०८२

लुम्बिनी । सुकुम्वासी समस्या समाधानका लागि गठित भूमि समस्या समाधान आयोगले भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधानको खाका कार्यान्वयन गरिरहेको छ । आयोगमार्फत स्थानीय पालिकासँगको समन्वयमा भूमिहीनको पहिचान, जग्गाको नाप जाँच, हक दाबीका सार्वजनिक सूचना जारी […]

बुधवार, असार ११, २०८२