झापा । मेचीनगर–१२ युवा समूहले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दुई विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ। समूहले २०८३ भदौ १८ गते मेचीनगर–१२ स्थित श्री सरस्वती बालकल्याण माध्यमिक विद्यालयमा ५०० थान […]
झापाझापाका अधिकांश बजारमा भारतीय जंक फुडको खुलेआम कारोबार भइरहेको पाइएको छ। लेज, कुरकुरे, बिस्किट, चकलेट लगायतका तयारी खाद्य पदार्थसँगै कोक, स्प्राइटजस्ता पेय पदार्थ पनि भारतीय बजारबाटै भित्रिने क्रम बढ्दो छ। विशेषगरी पानीट्यांकी लगायत सीमावर्ती बजारबाट […]
मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर आज बाहुण्डाँगी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ। तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन ३० जनाले स्वास्थ्य सेवा लिएका छन्। कोशी प्रदेश सामाजिक […]
झापा । कोरोना महामारीका समयमा करिब ७० लाख रुपैयाँ खर्च गरेर दमक–२, बेलडाँगीमा निर्माण गरिएको अस्थायी कोभिड अस्पताल अहिले प्रयोगविहीन बनेर खण्डहरमा परिणत भएको छ। २०७८ साल कात्तिकसम्म सञ्चालनमा रहेको ३० शय्याको उक्त अस्पताल तत्कालीन संकटलाई […]
काठमाडौँ। डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ […]
मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् […]
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल […]
मेचीनगर, २१ असार । मेचीनगर लेडी जेसीजले जेसीज सप्ताह अन्तरगत काँकरभिट्टामा आयोजना गरेको स्वास्थ्य शिविरमा एकसय ५५ जनाले उपचार सेवा लिएका छन् । शनिबार काँकरभिट्टा स्थित स्वास्थ्य चौकीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा आँखा तथा […]
मेचीनगर, २१ असार । मखमली महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एकसय १२ जनाले सेवा लिएका छन् । शिविरमा आएकाहरुमध्ये ७ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको आशंका […]
मेचीनगर, १६ असार । मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् । सोमबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सामाजिक परीक्षण […]