वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए । एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग […]
काँकरभिट्टा, २९ असार । ११२ औँ भानु जयन्तीमा विभिन्न क्षेत्रका चारजना प्रतिभाहरु सम्मानित भएका छन् । आज भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा हलमा आयोजना गरेको भानु जयन्तीमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेती, डा.लक्ष्मण […]
प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको […]
२९ असार, विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । […]
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो। ४४ करोड २४ […]
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई […]
चारआली, असार २७ । झापाको चारआली खानेपानी उपभोक्ता समितिले आफ्नो खानेपानी वितरण क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खानेपानीको जार र धारा वितरण गर्ने निर्णय गरेको छ । मेचीनगर वडा नं. ११, १२, १३ र १४ का सात […]
प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पुर्जा वितरण […]
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहयोगी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। सिस्ने – ६ खोपिचारकी २३ वर्षीया कोइली शाही झुण्डिएको अवस्थामा कोठा भित्र शनिबार मृत फेला परेकी जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रशाद यादवले […]
प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन झापा आइपुगेका छन्। उनले बुद्धशान्ति अस्पतालको उद्घाटन र जग्गा धनीपूर्जा वितरण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले इलाममा पनि जग्गा धनीपुर्जा वितरण र नगर […]