Mechi Update

मेची अपडेट को लेखहरु

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङ्यी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय […]

बुधवार, असार १८, २०८२

सुरेश कुमार बुढाथोकी धाइजन । एसियन हाईवे अन्तर्गत निर्माणाधीन काकरभिट्टा–विराटनगर सडकखण्डमा पानी निकासको व्यवस्था नगरी काम अघि बढाइँदा वर्षायाममा डुबान र क्षतिको समस्या भयावह बन्न थालेको छ। विशेषगरी धाइजन मोड र चारआली क्षेत्रमा ड्रेनेज अभावका […]

बुधवार, असार १८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको […]

बुधवार, असार १८, २०८२

  मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]

बुधवार, असार १८, २०८२

बिर्तामोड, झापा — ‘Create Positive Change ‘भन्ने मूल नाराका साथ वीरता लेडी जेसीज, बिर्तामोड झापाले यस वर्षको जेसीज सप्ताह – २०२५ लाई विशेष कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने भएको छ। असार १८ गतेदेखि सुरु हुने यस […]

बुधवार, असार १८, २०८२

झापा, असार १७ । झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी र रोशिका राजवंशीले राजवंशी समुदायबाट एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् । जिल्लाभरि ३१ जनाले फोर जीपीए ल्याएकोमा राजवंशी समुदायबाट […]

बुधवार, असार १८, २०८२

मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ । मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक […]

मङ्गलवार, असार १७, २०८२

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो । कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत […]

मङ्गलवार, असार १७, २०८२

काठमाण्डाै – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २ सय […]

मङ्गलवार, असार १७, २०८२

धुलाबारी, १६ असार । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाएको पारिजातले यसपालि पनि राम्रो नतिजा ल्याउन सफल भएको […]

मङ्गलवार, असार १७, २०८२