Mechi Update

मेची अपडेट को लेखहरु

बिर्तामोड । वीरता लेडी जेसीजले जेसीज सप्ताह शुरू गरेको  छ। वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो । कार्यक्रममा  उपाध्यक्ष एलिना रिजाल ढकालले आस्था […]

बुधवार, असार १८, २०८२

झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका […]

बुधवार, असार १८, २०८२

काठमाडौँ । यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी भार (ओभरलोड) बोक्ने मालवाहक सवारी साधनलाई तत्काल कारबाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । ओभरलोडका कारण पुल भत्किने, सडक बिग्रने र दुर्घटना बढ्ने जस्ता समस्या […]

बुधवार, असार १८, २०८२

म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एमरएस दोङ्यी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय […]

बुधवार, असार १८, २०८२

सुरेश कुमार बुढाथोकी धाइजन । एसियन हाईवे अन्तर्गत निर्माणाधीन काकरभिट्टा–विराटनगर सडकखण्डमा पानी निकासको व्यवस्था नगरी काम अघि बढाइँदा वर्षायाममा डुबान र क्षतिको समस्या भयावह बन्न थालेको छ। विशेषगरी धाइजन मोड र चारआली क्षेत्रमा ड्रेनेज अभावका […]

बुधवार, असार १८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको […]

बुधवार, असार १८, २०८२

  मेचीनगर, १८ असार । मेचीनगर नगरपालिकाले अति न्यून आय भएका परिवारका लागि खानेपानी धारा जडान गरिदिने भएको छ । मेचीनगर नगरपालिकाको भर्खरै सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा अति […]

बुधवार, असार १८, २०८२

बिर्तामोड, झापा — ‘Create Positive Change ‘भन्ने मूल नाराका साथ वीरता लेडी जेसीज, बिर्तामोड झापाले यस वर्षको जेसीज सप्ताह – २०२५ लाई विशेष कार्यक्रमहरूसहित भव्य रूपमा मनाउने भएको छ। असार १८ गतेदेखि सुरु हुने यस […]

बुधवार, असार १८, २०८२

झापा, असार १७ । झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी र रोशिका राजवंशीले राजवंशी समुदायबाट एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् । जिल्लाभरि ३१ जनाले फोर जीपीए ल्याएकोमा राजवंशी समुदायबाट […]

बुधवार, असार १८, २०८२

मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा समीक्षा गरेको छ । मंगलबार नगर सभाहलमा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले चालु आर्थिक वर्ष २०८१÷८२ को बार्षिक […]

मङ्गलवार, असार १७, २०८२