Mechi Update

पूर्व युवराज पारस शाहलाई हृदयघात

सोमवार, फागुन १९, २०८१

काठमाडौं : पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। शाहको अवस्था अहिले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्रोतले जानकारी दिएको छ। नर्भिक अस्पातलले उनको उपचार जारी रहेको बताएको छ ।
सम्बन्धित खबर