Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर, १७ मंसिर । मेचीनगर नगरपालिकाले अपाङ्ग दिवसकाे अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सियाे दाैड, चम्चा दाैड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रम गरेकाे छ ।   चारै विद्याकाे निर्णायकहरूमा नगरपालिका शिक्षा शाखा प्रमुख […]

बुधवार, मंसिर १८, २०८२

बाहुण्डाँगी । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको नयाँ नेतृत्व शनिबार सम्पन्न निर्वाचनमार्फत चयन गरिएको छ । मेचीनगर–४ स्थित विद्या विकास एकेडेमीमा भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद उप्रेती २५ मतान्तरसहित विजयी बनेका छन् […]

शनिवार, कार्तिक ३०, २०८२

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका […]

सोमवार, कार्तिक ४, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्थायी, करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ। नगरपालिका स्रोतका अनुसार २०८२ साल कात्तिक १ गतेदेखि लागु हुने गरी १३८ देखि १४३ जना कर्मचारीको […]

आइतवार, कार्तिक ३, २०८२

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज […]

आइतवार, कार्तिक ३, २०८२

मेचीनगर, ३१ असोज । मेचीनगर नगरपालिकामा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट तीन करोड ३३ लाख बढीको क्षति पुगेको छ । शुक्रबार नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले […]

शुक्रवार, कार्तिक १, २०८२

काठमाडौं,२२ असोज २०८२ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका ९प्थयपय थ्यपयकगपब० नेतृत्वको टोलीबीच शिष्टाचार […]

बिहिवार, असोज २३, २०८२

काठमाण्डौ – वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले […]

आइतवार, असोज १२, २०८२

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय […]

बिहिवार, असोज ९, २०८२

मेचीनगर, ७ असाेज । धुलाबारीमा आयोजित नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी अब दाेस्राे पुस्तामा हस्तान्तरण हुनु पर्ने आवाज उठाएका छन् । मंगलबार धुलाबारी स्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेकाे ´अवकाे राजनीति र […]

मङ्गलवार, असोज ७, २०८२