झापा । मेचीनगर–४ डिमारकेसनका ७ वर्षीय सम्भव बुर्जा मगरको मृत्यु प्रकरणले विद्यालय बस सञ्चालनमा हुने लापरबाही र बाल सुरक्षाको कमजोर अवस्थालाई गम्भीर रूपमा उजागर गरेको छ। धुलाबारीस्थित होलीबेल स्कुलमा अध्ययनरत सम्भव विद्यालयबाट घर फर्किने क्रममा […]
झापा–भारत सीमा क्षेत्रमा जंगली हात्तीको आवतजावतले फेरि मानवीय क्षति निम्त्याएको छ। आज बिहान निन्दा कृष्णथुम्की आसपासबाट तिरिङ खोला हुँदै तिरिङ गाउँ क्षेत्रमा देखिएको हात्तीले सीमा पार गर्दै भारत पुगेपछि आक्रमण गर्दा अन्दाजी ४० वर्षीय भारतीय […]
मेचीनगर, ४ असोज । मेचीनगर–१ देवीगञ्जस्थित भारतीय सीमा नजिक एउटा जंगली हात्ती आज विहान मृत फेला परेको छ । बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार स्थानीयको धानबारीमा मरेको अवस्थामा हात्ती भेटिएको थियो । उहाँले मरेको हात्ती […]
बिर्तामोड झापा साउन ११ झापाको दमक नगरपालिका–१ बरगाछी भित्री सडकखण्डमा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन्। २०८२ साउन ११ गते बिहान करिब ४:१५ बजेतिर मर्निङ वाकका लागि घरबाट निस्किएका ४७ वर्षीया […]
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको […]
८ साउन, काठमाडौं । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको […]
काठमाडौं । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको उत्तरामा दुर्घटनाग्रस्त भएको छ। सेनाले घाइतेहरूको उद्धार गरी अस्पताल लगिरहेको छ। एपीले विमान स्कूलमा ठोक्किएको र कम्तिमा एक जनाको मृत्यु भएको रिपोर्ट गरेको छ। घटनाको एउटा भिडियो […]
जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक […]
बिर्तामोड नगरपालिका–२ स्थित पश्चिम बस स्टेण्ड नजिकै बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । आज दिउँसो २ः२० वजे बिर्तामोड पश्चिम बस स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका […]
लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना […]