नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई […]
झापा । उपभोक्तालाई राहतमा वितरण गरेको काठ प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको तथ्य फेला परेको छ । इलामको बरफल्याङ सामुदायिक वनका पूर्वअध्यक्ष लक्ष्मिकान्त घिमिरे र बरफल्याङ प्रहरी चौकीका इञ्चार्ज असई छत्र श्रेष्ठले गत शुक्रबार तस्करी […]
५ साउन, विराटनगर । नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिश सरदारलाई थुनछेक बहसकै दिन जिल्ला […]
झापा, साउन ४ – झापाको मेचीनगर नगरपालिका–३ दोकडाँडामा प्रहरीले लागुऔषध गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ६ बजे, गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको टोलीले ४३ वर्षीय हरिलाल न्यौपानेको घरमा […]
बिर्तामोड । बिर्तामोडमा लागूऔषधको कारोबार हुने गरेको तथ्य खुलेसँगै विभिन्न संघ–संस्थाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । झापाको बिर्तामोड–५ स्थित मंगलदीप टोलमा लागूपदार्थजन्य औषधि भण्डार तथा बिक्रीवितरण गरेको तथ्य खुलेसँगै बिर्तामोडबाटै लागूऔषधको कारोबार हुने […]
२ साउन, काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो […]
झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानीयको विषेश सूचनाका आधारमा भानुभक्त खरेलले संचालन गर्दै आएको औषधीको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधी फेला […]
झापा । प्रहरीले झापाको बिर्तामोडबाट बिहिबार ठूलो मात्रामा लागु औषधजन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । स्थानियको सुचनाका आधारमा भानुभक्त खरेलले संचालन गर्दै आएको औषधिको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधि फेला परेको हो […]
मेचीनगर । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय र २ सयका नोटहरू झापाको काँकरभिट्टा, धुलाबारी लगायतका सीमावर्ती बजारमा खुलेआम कारोबारमा प्रयोग भइरहेका छन् । यस्ता नोटहरू सटही काउण्टर, साना दोकान, र राजमार्ग क्षेत्रका होटेल, ट्राभल एजेन्सीदेखि […]
झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गङ्गा राई रहेकी […]