माननीय मन्त्रीज्यू, तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र […]
मेचीनगर, १ असोज । नगर प्रहरीले हात जोडेर विन्ती विसाएपछि जेनजीका प्रदर्शनकारीले मेचीनगरको स्वास्थ्य, कृषि, नगरसभा हल र दमकल क्षति हुनबाट जोगियो । जेनजीको भदौ २४ गतेको आन्दोलनमा नगरपालिकाको मुख्य कार्यालय रहेको भवनमा तोडफोड र आगजनी […]
झापा , भाद्र १२ । हिन्दू नारीहरूको आस्थाको पर्व ऋषि पञ्चमी आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । विशेषगरी महिलाहरूले शारीरिक र आत्मिक शुद्धताका लागि सप्तऋषिको पूजा–आराधना गरी व्रत बस्ने परम्परा रहेको छ । पौराणिक […]
झापा । आज हिन्दू नारीहरूको महान पर्व हरितालिका तिज देशभर विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ। विशेषगरी शिव–पार्वतीको आराधना गर्ने यो पर्वलाई नेपाली महिलाहरूले वर्षभरकै ठूलो चाडका रूपमा मनाउने परम्परा रहिआएको छ। पौराणिक कथाअनुसार, हिमालयकी […]
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। आज जेसीज सप्ताह समारोह कार्यक्रममा “रन बाहुण्डाँगी” का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका […]
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले […]
मेचीनगर, २६ साउन । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन […]
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट […]
झापा, ब्रा भित्र कोकिन राखेर भुटान जान लागेकी एक ब्राजिलियन महिला पक्राउ परेकी छिन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेकी २१ वर्षीया महिला एमिली मिकेल सन्तोष फरेरा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेको लागू […]
झापा-झापा गाउँपालिका-१ का ८१ वर्षीय भीमबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । उनी साउन ७ गते बिहानदेखि हराइरहेका थिए । परिवारले खोजतलास गर्दै जाँदा साउन ११ गते बिहान करिब ९:१५ बजे सानो माइ खोलाको […]