Mechi Update

समाज

काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ। झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकम […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी बजेट अधिवेशनमा विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत शिक्षकहरूको माग सम्बोधन गर्न तत्काल सम्भव नरहेको स्पष्ट पारेका छन्। बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बजेट अधिवेशनको मुख्य प्राथमिकता बजेटसम्बन्धी विषयहरू […]

बुधवार, वैशाख ३, २०८२

मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका ९ चिसापानी घर […]

बुधवार, वैशाख ३, २०८२

मेचीनगर । नवोदित गायक जीवन धितालको स्वरमा रहेको दुखी रहेछ जिन्दगी बजारमा आएको छ । गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले सङ्गित भरेका छन् । कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने […]

आइतवार, चैत २४, २०८१

झापा । दुर्गा प्रसाईं झापामै रहेको आशंका पछि झापा प्रहरीले अहिले उनको निवास र सम्भावित एरियामा सर्च अपरेसन शुरु गरेको छ। अहिले जिल्ला प्रहरी कार्यालय झापाको टोलीले प्रसाईंको निवासबाट सर्च अपरेसन शुरु गरेको हो । […]

मङ्गलवार, चैत १९, २०८१

झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ । मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको […]

मङ्गलवार, चैत १९, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । ट्रकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ बस्ने २८ […]

शनिवार, चैत ९, २०८१

इलाम । सन्दकपुरमा ग्रामिण पर्यटन सम्बन्धि एकदिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सपन्न भएको छ । शनिबार पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा सन्दकपुर गाँउपालिका ३ स्थित देउराली इलाममा होम–स्टेको विकासमा समुदाय र पर्यावरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको […]

आइतवार, चैत ३, २०८१

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको […]

बिहिवार, फागुन २९, २०८१

 झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आकनेसामने हुँदैछन् । काँकरभिट्टाले उद्घाटन […]

बुधवार, फागुन २८, २०८१