काठमाडौं : पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो। शाहको अवस्था अहिले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्रोतले जानकारी […]
गोविन्द पौडेल रोङ । निर्माणाधीन सिद्धी खोला जलविद्युत् आयोजनाका कारण इलामको रोङ गाउँपालिका-६ का करिब आधा दर्जन घर जोखिममा परेका छन्। रोङ गाउँपालिका-६ र सूर्योदय नगरपालिका-५ को सीमाना भएर बग्ने सिद्धी खोलामा १० मेगावाट क्षमताको विद्युत् […]
बिर्तामोड, फागुन ११ । झापाको बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुनाबस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी […]
बिर्तामोड, फागुन ११ । झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजवंशी चयन भएका छन् । कतारमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्वितीय उपाध्यक्षमा किरण परियार, महासचिवमा बिमल भारती, सचिवमा शारदा भुजेल र […]
बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका […]
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ । झापामै पहिलोपटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको […]
बिर्तामोड, फागुन ९ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापा अर्जुनधाराका हात्ती प्रभावित स्थानीयलाई टर्च लाइट वितरण गरेको छ । अर्जुनधारा वडा नम्बर ८ का स्थानीय हात्ती प्रभावित नागरिकलाई राहतस्वरुप टर्च लाइट वितरण गरिएको […]
बिर्तामोड, फागुन ९ । झापा बिर्तामोड-६ को बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा फागुन २० गतेदेखि तेस्रो बुट्टाबारी च्यालेन्ज कप २०८१ सुरु हुने भएको छ । फुटबल खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना […]
बिर्तामोड, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अघिल्लो दिन झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीको सामाजिक सञ्जालमा नागरिकताका लागि मोटो रकम बुझाउनुपर्ने आशयको स्टोरी पोस्ट भएको छ । तर, अधिकारीले आफ्नो ह्वाट्स एप स्टोरीमा […]