Mechi Update

समाज

मेचीनगर, १७ मंसिर । मेचीनगर नगरपालिकाले अपाङ्ग दिवसकाे अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सियाे दाैड, चम्चा दाैड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रम गरेकाे छ ।   चारै विद्याकाे निर्णायकहरूमा नगरपालिका शिक्षा शाखा प्रमुख […]

बुधवार, मंसिर १८, २०८२

बाहुण्डाँगी । मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको नयाँ नेतृत्व शनिबार सम्पन्न निर्वाचनमार्फत चयन गरिएको छ । मेचीनगर–४ स्थित विद्या विकास एकेडेमीमा भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद उप्रेती २५ मतान्तरसहित विजयी बनेका छन् […]

शनिवार, कार्तिक ३०, २०८२

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका […]

सोमवार, कार्तिक ४, २०८२

काँकरभिट्टा । पछिल्लो समय मेचीनगरमा यौन जन्य गतिविधि भएको भन्ने नसुनिए पनि मसाज र स्पाको नाममा त्यस्ता गतिविधि हुनेगरेको खुलेको छ । खासगरी धुलाबारी र काँकरभिट्टामा २/२ वटा गरी ४ वटा स्पाले यस्तो गतिविधि गर्दै […]

आइतवार, भदौ २२, २०८२

  प्रेम अधिकारी पशुपतिनगर(इलाम), भदौ १८ गते । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक […]

बुधवार, भदौ १८, २०८२

बिर्तामोड, भदौ १६ । झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् ।नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गरेका हुन् । नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतवार आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले […]

सोमवार, भदौ १६, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल […]

शुक्रवार, भदौ १३, २०८२

मेचीनगर, १२ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ । आज दिउँसो मन्त्रीलाई नगरपालिकामा स्वागत तथा सम्मान गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]

बिहिवार, भदौ १२, २०८२

मेचीनगर । मेचीनगर–४ स्थित आदर्श युवा क्लबले महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष मौसम भारतीको सभापतित्वमा तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न […]

आइतवार, भदौ ८, २०८२

मेचीनगर, ५ भदौ । मेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ । संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गरेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको […]

बिहिवार, भदौ ५, २०८२