मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ। टस हारेर पहिलो […]
झापा । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आकनेसामने हुँदैछन् । काँकरभिट्टाले उद्घाटन […]
झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को […]
काँकरभिट्टा । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै […]
काँकरभिट्टा । नेपाल सुपर लिग एनएसलको तयारीमा रहेको झापा एफसी लिग लिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ […]
काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै […]
ताप्लेजुङ/ ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन्। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल […]
मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक “हाम्रो मेचीनगर” प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। […]
शिशिर चम्लागाँई, झापा । यातायात व्यवस्था कार्यालय मेचीले लाइसेन्स ट्रायलमा ढिलो गरेर कान्तिपुरलाई कमाइखाने स्पेस दिएको पाइएको छ । तोकिएको समयभन्दा २ घण्टा बढी समय ढिलो ट्रायल सञ्चालन गरी नजानिदो पारामा कर्मचारी र व्यवसायीले दैनिक […]
काठमाडौं : पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो। शाहको अवस्था अहिले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै स्रोतले जानकारी […]