Mechi Update

शिक्षा

काठमाण्डौ – असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ […]

बिहिवार, असार २६, २०८२

झापा,वीरता जेसीज बिर्तामोड र बिर्तामोड एजुकेशन फाउण्डेशनको सहकार्यमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको छ । वीरता जेसीजको अगुवाईमा ४२ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न शुरु गरिएको हो । […]

बुधवार, असार २५, २०८२

बिर्तामोड, २२ असार: बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीलाई दोसल्ला ओढाएर नगद […]

आइतवार, असार २२, २०८२

बिर्तामोड।  वीरता लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत बिहीबार  अन्तर माविस्तरीय वादविवाद प्रतियोगिता गरेको छ । के सामाजिक सञ्जाल सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र सृजना गर्ने उत्तम प्ल्याटफर्म हो? भन्ने विषयमा प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वादविवाद गरेका […]

बिहिवार, असार १९, २०८२

झापा, असार १७ । झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी र रोशिका राजवंशीले राजवंशी समुदायबाट एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् । जिल्लाभरि ३१ जनाले फोर जीपीए ल्याएकोमा राजवंशी समुदायबाट […]

बुधवार, असार १८, २०८२

धुलाबारी, १६ असार । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा नगरकै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाएको पारिजातले यसपालि पनि राम्रो नतिजा ल्याउन सफल भएको […]

मङ्गलवार, असार १७, २०८२

मेचीनगर, १६ असार । धुलाबारी स्थित इष्ट होराइजन माविले भर्खरै एसईई पास गरेका र यसअघि कक्षा १२ पास भएर गएका विद्यार्थीबीच अनुभव साटासाट र बधाई कार्यक्रम गरेको छ । सोमबार विद्यालय परिसरमा २०८१ सालको एसईई र […]

सोमवार, असार १६, २०८२

बाहुण्डाँगी जेसीजले अति बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरेको छ । मेचीनगर 1 स्थित पबित्र मा. वि. मा का शिक्षक तथा बाहुण्डाँगी जेसीजका सदस्य जेसी बिष्णु अधिकारीले दिनुभएको जानकारीको आधारमा ३ जनालाई पोशाक […]

शनिवार, असार १४, २०८२

माध्यमिक परीक्षा (एसइई)को नतिजा आजै सार्वजनिक हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको  बैठकले शुक्रबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक गणेश भट्टराईले जानकारी दिए। ‘बोर्ड बैठक बस्यो । ६ बजेपछि नतिजा दिन्छौं,’ उनले […]

शुक्रवार, असार १३, २०८२

धुलाबारी, असार १२ । नेशनल प्याब्सन मेचीनगरले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेकाे छ । बिहिबार धुलाबारीमा पत्रकार भेटघाट कार्यक्रममार्फत असारदेखि फागुनसम्म गर्ने विभिन्न कार्यक्रमहरू सूची सार्वजनिक गरेकाे हाे । एन प्याब्सन मेचीनगरका […]

शुक्रवार, असार १३, २०८२