Mechi Update

मेची अपडेट को लेखहरु

मेचीनगर, ५ भदौ । मेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ । संघ कै सभाहलमा आयोजित कार्यक्रमको संयोजन महिला उपाध्यक्ष निर्मला चौहानले गरेकी थिइन् । कार्यक्रममा रोटरी क्लब अफ मेचीनगरको सहकार्य रहेको […]

बिहिवार, भदौ ५, २०८२

बि आई एस प्रमाणपत्र नभएको र गलत घोषणा भएको पत्र झापा । भारतको राजस्व गुप्तचर विभाग (डि आर आई) सिलिगुडी क्षेत्रीय इकाईले झापाबाट पानीट्यांकी रानीडाँगा नाकामार्फत भारत भित्र्याइएको ठूलो परिमाणको प्लाईउड नियन्त्रणमा लिएको छ। विभागले […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ । नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले […]

बुधवार, भदौ ४, २०८२

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो […]

बुधवार, भदौ ४, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। आज जेसीज सप्ताह समारोह कार्यक्रममा “रन बाहुण्डाँगी” का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका […]

मङ्गलवार, भदौ ३, २०८२

मेचीनगर, ३ भदाै । मेचीनगर-७ स्थित ईटाभट्टामा भाेलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ७ नम्बर वडा कार्यालयले गठन गरेकाे ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक […]

मङ्गलवार, भदौ ३, २०८२

झापा शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तराष्ट्रिय अध्ययन सम्बन्धी […]

सोमवार, भदौ २, २०८२

मेचीनगर, १ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण थुम्की विकास समितिले रथ यात्रा भव्य रुपमा गरेको छ । कृष्ण थुम्की विकास समिति मेचीनगर–१ ले आयोजना गरेको वृहत कृष्ण जन्माअष्टमी धार्मिक सांस्कृतिक तथा पर्यटन प्रर्वद्धन समारोहको अन्तिम […]

आइतवार, भदौ १, २०८२

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३मा स्थानिय ठेकीटोला युवा समूहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा हाफ म्याराथुन सम्पन्न गरेको छ । १३ किलोमिटर दुरीको यो प्रतियोगिता ठेकीटोलाबाट सुरु भई गौरीगञ्ज–५ स्थित चिलाहारा चोकसम्म पुगेर पुनः सोही चोकमै फर्किने […]

आइतवार, भदौ १, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर […]

शनिवार, साउन ३२, २०८२